ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो

नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३७५ पुगेको छ । यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १ […]

Continue Reading

लमजुङको चिनारी कृषि फार्ममा आगलागी, डेढ करोडभन्दा बढीको क्षति

शान्ता कमली लमजुङको मध्यनेपाल नगरपालिका–१ जिता देउरालीमा रहेको चिनारी कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ । आगलागीमा फार्ममा रहेको एक सय २५ बाख्रा र दुई सय ७४ लोकल कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रविन्द्रमान गुरुङका अनुसार मंगलबार साँझ पौने […]

Continue Reading

अण्डा बेचेर मासिक चार लाख

बागलुङ नगरपालिका–१३ पैयुँपाटा, डाँडाथरस्थित ‘बलेवा बहुउद्देश्यीय व्यावसायिक कृषि एन्ड पोल्ट्री फार्म उद्योग’मा अहिले चार हजार ६०० ‘लेयर्स’ जातका कुखुरा छन् । कुखुराले दैनिक चार हजार अण्डा दिन्छ । अण्डा बेच्दा मासिक रु १२ लाखको कारोबार हुन्छ । एउटा अण्डाको मुल्य रु दश पर्छ । एक पेटी अण्डा रु दुई हजार १०० मा बिक्री हुन्छ । […]

Continue Reading

कोदो भित्र्याउन व्यस्त किसान

जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–१ छोटेसाहनका किसान यतिबेला बारीमा लगाएको कोदो भित्र्याउने काममा व्यस्त छन् । मकैपछिको दोस्रो अन्नबालीका रुपमा खेती गर्दै आएका यहाँका किसान कोदोका बाला टिप्नका लागि गाउँले आपसमा मिलेर भित्र्याउने गर्छन् । जिल्लाका विकट महाभारत र खानीखोला गाउँपालिकाका कृषकले विशेषगरी मकै र धानपछिको बाली कोदोको खेती गर्दै आएका छन् । त्यसरी लगाउँदै […]

Continue Reading

डलर बलियो, नेपाली रुपैयाँ कमजोर ; भारतीय अर्थतन्त्र सुस्ताउँदाको असर

भारतीय अर्थतन्त्रमा आएको मन्दीको असर नेपालको अर्थतन्त्रमा देखिन थालेको छ। भारतमा देखिएको आर्थिक मन्दीले डलर बलियो हुन पुगेको छ भने नेपाली रुपैयाँ कमजोर हुन पुगेको छ। भारतीय सरकारी तथ्याङ्कले भारतको आर्थिक वृद्धिदर ६ वर्ष यताकै कमजोर देखाएपछि डलरको भाउ एकाएक बलियो भएको हो। भारतीय अर्थतन्त्र सुस्ताउँदा नेपालको विभिन्न क्षेत्रमा असर पार्ने अर्थविद चन्द्रमणि अधिकारी बताउँछन्। […]

Continue Reading

बैंक खाताबाट लाखौंको लुटपाट हस्ताक्षर चोरेर

मंसिर ८ गते (आईतबार), काठमाडौं बस्ने गोपालमान राजवहाक पारिवारिक काममा व्यस्त थिए । रातिको ८ बजेर ३० मिनेट भएको थियो, उनको मोबाइलमा म्यासेज आयो । म्यासेज जनता बैंकको नियमित ‘अलर्ट’बाट थियो । म्यासेजमा भनिएको थियो ‘प्रिय, गोपालमान तपाईंको खाता नम्बर ×××××××××× बाट १९ लाख ९९ हजार रुपैयाँ झिकिएको छ । हतार हतार उनले आफ्नो दराज […]

Continue Reading

विवादमा फस्यो सलमान खानको फिल्म ‘दबंग ३’

बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ रिलिजभन्दा पहिले नै विवादमा फसेको छ । हिन्दू जनजागृति समितिले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनलाई फिल्मको सर्टिफिकेट नदिन आग्रह गरेको छ । समितिले फिल्मको शीर्ष गीत ‘हुड हुड दबंग’ मा देखाइएको नृत्यले हिन्दू भावनामाथि ठेस पुर्‍याउने प्रयास गरेको आरोप लगाएको छ । फिल्मको गीतमा सलमान खानसँग ऋषिहरुले आपत्तिजनक […]

Continue Reading

चीनबाट पनि पेट्रोलियम पाइपलाइन विस्तारको तयारी

जनस्तरमा उत्तरतिरको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरिनुपर्ने माग भइरहेको छ । समयमै ठोस नीति बनाउन नसक्दा चीनबाट सहज किसिमले पेट्रोलियम पदार्थ आयात गर्ने केरुङदेखि काठमाडौँसम्म पाइपलाइन विछ्याउने योजना अगाडि बढ्न सकेको छैन । केरुङदेखि काठमाडौँसम्म प्रस्तावित पाइपलाइन विछ्याउने योजना अगाडि बढ्दा भारतसँगको निर्भरतामा सन्तुलन आउन सक्नेछ प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा […]

Continue Reading

अब मोबाइल एपबाटै कर तिर्न सकिने

अब मोबाइल एपबाटै सरकारलाई कर तिर्न सकिने भएको छ । करदातालाई सजिलो होस् भन्नाका लागि आन्तरिक राजस्व विभागले मोबाइल एप ल्याएको हो । मोबाइल एपबाट घरमै बसेर सरकारलाई विभिन्न प्रकारका कर तिर्न सकिने विभागले जनाएको छ । एप्पल एप स्टोर गूगल प्ले स्टोरबाट IRD Nepal नामको मोबाइल एप डाउनलोड गरेपछि निर्देशनका आधारमा कर तिर्न सकिने […]

Continue Reading

सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

आर्थिक वर्ष २०७५-७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरूप सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत […]

Continue Reading