अक्षयको ‘गुड न्यूज’ले उछिन्यो सलमानको ‘दबंग ३’लाई

बलिउडमा अहिले बक्स अफिसमा कसको राज चल्छ ? यसको जवाफ एक साताको अन्तरमा रिलिज भएका २ चलचित्रको व्यापारले पनि दिनेछ । डिसेम्बर २० तारिखमा रिलिज भएको नायक सलमान खान अभिनित चलचित्र ‘दबंग ३’को व्यापारलाई डिसेम्बर २७ तारिखमा रिलिज भएको नायक अक्षय कुमार र नायिका करिना कपुर अभिनित चलचित्र ‘गुड न्यूज’ले उछिनेको छ । ‘दबंग ३’ले […]

Continue Reading

अरूले छाडेकै फिल्म खेलेर यसरी सुपरस्टार बनिन् दिपिका

दीपिका पादुकोण बलिउडको सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका हुन् । कुनै फिल्म खेलेको उनले १५ करोड भारुभन्दा बढि लिने गर्छिन् । साथै, उनी फोर्ब्स सूचीको सबैभन्दा शक्तिशाली महिलाको उपाधि पनि पाएकी छन् । ५ जनवरी १९८६ मा जन्मेकी दीपिकाको आइतबार जन्मदिन हो । जन्मदिनमा उनका केहि विशेष पाँच चलचित्र छन् । दीपिका कट्रिना कैफको गल्तीको […]

Continue Reading

मलाइकाले गरिन् अर्जुनलाई चुम्बन, सोसल मिडिया प्रयोगकर्ताले यतिसम्म भने

नयाँ वर्ष २०२० को मौकामा मलाइका अरोडाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन् जसमा उनले प्रेमी अर्जुन कपुरको गालामा चुम्बन गरिरहेको देख्न सकिन्छ । मलाइकाले क्याप्सनमा लेखेकी छिन्, ‘सन, लाइट, ह्याप्पिनेस।।।२०२०’ । फोटो हेरेपछि कतिले यो जोडीको तारिफ गर्दै नयाँ वर्षको शुभकामना दिएका छन् भने कतिले उनीहरुलाई भन्नसम्म भनेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, […]

Continue Reading

आमा बनिन् नायिका विनिता बराल

नायिका विनिता बराल आमा बनेकी छन्।  फिल्म चपली हाइटबाट चर्चामा आएकी नायिका विनिता बराल गत बुधबार छोरीलाई जन्म दिएकी हुन् ।  दसैँमा आफू गर्भवती भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी बरालले छोरी ‘काया’लाई जन्म दिएको सामाजिक सञ्जालमार्फत उनले जानकारी दिएकी छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत छोरीसँगको फोटो सेयर गर्दै उनले ‘सबैभन्दा राम्रो क्रिसमस उपहार’ भन्दै […]

Continue Reading

चर्चामा काजलको बिकिनी लुक्स

बलिउड नायिका काजल अग्रवालको बिकिनी लुक चर्चामा  आएको छ। काजल अहिले फिल्म इन्डियन २ को सुटिङमा व्यस्त छिन्।  फिल्ममा उनी  साउथ सुपरस्टार कमल हासनका साथ देखा पर्नेछिन् । त्यस अघि काजलको चर्चा चुलिएको छ। काजलले बिकिनी लुक्समा बोल्ड तस्वीर सार्वजनिक गरेकी हुन्। उनी  फोल्डिङ बेलुनमा बसेर समुद्रको छालमा आनन्द लिइरहेको देखिन्छ।

Continue Reading

प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउँदै

साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आने भएकी छिन् । उनले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । “उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ”, मोक्तानले भने । यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण […]

Continue Reading

भिडियोका कारण फेरि भाइरल बनिन् रविना

लामो समय फिल्म उद्योगबाट हराएकी बलिउड अभिनेत्री रबिना टन्डनको सेक्सी भिडियो अहिले इन्टरनेटमा भाइरल भएको छ । भिडियोमा रविना बोल्ड लुकमा देखिएकी छन् । भिडियोमा उनी नीलो रङको सेक्सी ड्रेसमा देखिएकी छन् । रविनाले न्यूड मेकअप क्यारी गरेकी छन् । भाइरल भएको रविनाको भिडियो पुरानो हो तर अहिले आएर भँइरल भएको हो । रविना ९० […]

Continue Reading

‘दबंग ३’ रिलिजअघि नै ३५ करोड नाफामा

सलमान खान बलिउडको रेसमा सबैभन्दा अगाडि छन् । पहिलो दिन नै उनको फिल्मले भव्य ओपनिङ गर्ने गर्छन् । दर्शकले उनको फिल्म हेर्न समीक्षा कुर्दैनन् । सलमान खानको नाम जोडिनासाथ फिल्मको राइटस् पनि महंगो पर्न जान्छ । उनको फिल्म टिभीमा पनि उत्तिकै हेरिने गर्छ । २० डिसेम्बरमा रिलिज हुने यो फिल्ममा सलमान खानले चुलबुल पाण्डेको भूमिका […]

Continue Reading

करीनाले रिजेक्ट गरेकी थिईन् ‘क्वीन’

बलिउड अभिनेत्री करीना कपूरले आफ्नो करिअरका दौरान कैयन् चलचित्रमा काम गरिन् । उनले कति चलचित्रलाई रिजेक्ट पनि गरिन् ।उनले कुन कुन चलचित्रमा काम गर्न अस्वीकार गरिन्, त्यो त कमैलाई थाहा छ । हालै ‘करीना’ ले चलचित्र‘क्वीन’ पहिले आफूलाई अफर आएको बताएकी छिन् । साथै उनले कुनै चलचित्र रिजेक्ट गर्दा दुःख नलाग्ने पनि बताइन् । उनले […]

Continue Reading

यस कारण अक्षय कुमार नयाँ निर्देशकसँग काम गर्छन्

मुम्बई   –  अक्षय कुमार बलिउडका सबैभन्दा मेहनती अभिनेतामध्ये एक हुन् । उनको एकै वर्ष ३ देखि ४ वटा फिल्म रिलिज हुन्छन् । सन् २०१९ मा पनि अक्षयका ४ फिल्म रिलिज हुँदैछन् । तीमध्ये ३ फिल्म रिलिज भएर पनि सफल भइसकेका छन् । चौथो फिल्म ‘गुड न्यूज’ रिलिजका क्रममा छ । अक्षयले नयाँ निर्देशकसँग काम गरेका […]

Continue Reading