जमैकन सुन्दरीले जितिन् मिस वर्ल्डको उपाधि

सन् २०१९ को ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन्। लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’मा विश्वका १११ देशका सुन्दरीलाई पछि पार्दै जमैकन सुन्दरी टोनीले उपाधि हात पारेकी हुन्। यस्तै प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन्।

Continue Reading

डान्सका कारण ट्रोलको सिकार बनिन सेलेना

भएभरका सेलिब्रिटी सहभागी हुने अमेरिकन म्युजिक अवार्ड चर्चाविहीन हुने कुरै थिएन र यसपालि पनि भएन। त्यहाँ विजेताहरुको चर्चा त हुने नै भयो। सेलिब्रिटीको रेड कार्पेटले पनि राम्रै चर्चा पाउँछ यस्ता कार्यक्रममा । यस कार्यक्रममा यो पटक सेलेना गोमेज सबैको नजरमा परिन्। कार्यक्रममा उनले गरेको डान्सका कारण उनी ट्रोलको सिकार बनिन् । दुई वर्ष भइसकेको थियो […]

Continue Reading

मृत भेटिइन् पप स्टार हारा, आत्महत्याको आशंका

कोरियाकी पप स्टार गो हारा मृत अवस्थामा भेटिएकी छिन । उनले शनिबार इन्स्टाग्राममा गुड नाइट भन्दै बिछ्यौनामा पल्टेको तस्बिर राखेकी थिइन् । २८ वर्षीया गायिका आइतबार सिओलस्थित घरमै मृत भेटिएकी हुन् । उनको निधनको कारण खुलेको छैन । तर प्रहरीले आत्महत्याको आशंका गरेको छ । हाराले विगतमा पनि आत्महत्याको प्रयास गरेकी थिइन् । कोरियाली पप […]

Continue Reading

किन राखियो माइली सायरस रिह्याब सेन्टरमा ?

हलिउडकी चर्चित गायिका माइली सायरसको स्वास्थ्य अवस्था विग्रिएको छ । उनको स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई रिह्याब सेन्टरमा राखिएको मिडियामा उल्लेख छ । हलिउड मिडियाहरुले माइली केही दिनदेखि सामाजिक संजालबाट गायब भएको बताएका छन् । यसको पछाडि, उनको स्वास्थ्य अवस्था विग्रनु रहेको मिडियामा उल्लेख छ । यो बिषयमा माइलीको टिमले केही पनि कुरा बताएको छैन । […]

Continue Reading

पति निकसँग गीत गाउन मानिनन् प्रियंका

अमेरिकी गायक निक जोनाससँग अभिनेत्री तथा पूर्व मिस वर्ल्ड प्रियंका चोपडा विवाह(बन्धनमा बाँधिएको डिसेम्बर १ मा एक वर्ष पुग्दैछ। मानिसहरूले उनीहरूको जोडीलाई निक्कै ध्यान दिने गरेका छन्। त्यसैकारणले गर्दा उनीहरूको रोमान्टिक तस्विरहरू सामाजिक संजालमा भाइरल भइराख्छन्। हालै प्रियंकाले निकलाई लिएर एउटा खुलासा गरिन जसको खुलासाले धेरैलाई अचम्म पारेको छ। प्रो म्यूजिक काउन्टडाउनुमा उनले निकसँग कहिले […]

Continue Reading

अमेरिकन म्यूजिक अवार्डमा सेलेनाको हट अवतार

आइतबार आयोजना भएको ‘अमेरिकन म्यूजिक अवार्ड’मा हलिउडमा सुन्दरीहरुले रेड कार्पेट तताएका छन् । नायिका तथा गायिका सेलेना गोमेजदेखि टेलर स्विफ्टसम्मले रेड कार्पेटमा आफ्नो हट उपस्थित जनाएका छन् । अधिकांशको आँखा भने २७ बर्षकी सुन्दरी सेलेना गोमेजमाथि परेको थियो । यस्तै, अर्की विश्व प्रसिद्ध गायिका टेलरले भने डाइमन्ड जडित पहिरन लगाएकीथिइन् । यो अवार्ड समारोहमा टेलरले […]

Continue Reading