किन रुचाइएन ‘चच हुई’ ?

सानैमा आमा गुमाएको र बाबुबाट टाढा भएको एक युवकको मनोदशा कस्तो होला ? बाबुले जबरजस्ती विदेश पठाएका कारण हङकङ पुगेका युवाहरु ११ वर्षपछि फर्केर आउँदा नेपालप्रति कस्तो व्यवहार गर्लान् ? के उनीहरु नेपालमै हुर्केको जस्तो व्यवहार गर्लान् ? वास्तविक जीवनमा कस्तो मनोदशा होला । त्यो फरक पाटो हो । तर, ‘चच हुई’ मा भने यो […]

Continue Reading

कंगनाले चलचित्र निर्माण गर्ने ‘बाहुवली’का लेखकले चलचित्र लेख्दै

नायिका कंगना रनावत अब चलचित्र निर्माण गर्दैछिन् । उनले, केही समय अगाडि नै आफू निर्माता बन्न लागेको उल्लेख गरेकी थिइन् । उनै, कंगनाले लामो समयदेखि चर्चामा रहेको राम मन्दिर विवादको बिषयमा चलचित्र बनाउने भएकी छिन् । उनले ‘अपराजित अयोध्या’ नाममा चलचित्र निर्माण गर्दैछिन्, जसको लागि उनले भारतको टप स्टूडियोसँग कुराकानी पनि अगाडि बढाइसकेकी छिन् । […]

Continue Reading

सूर्य इन्टरनेशनल अवार्डः अनमोल र साम्राज्ञीलाई पपुलर अवार्ड

जापानको टोकियोमा आयोजना गरिएको सूर्य ईन्टरनेशनल अवार्ड २०१९ सम्पन्न भएको छ । आइतबार जापानमा सम्पन्न भएको अवार्डमा चलचित्र ‘क्याप्टेन’ बाट अनमोल केसीले पपुलर नायकको अवार्ड हात पारे भने चलचित्र ’कायरा’बाट साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर नायिकाको अवार्ड पाएका छन् । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले चलचित्र ’छक्का पञ्जा ३’बाट पपुलर निर्देशकको अवार्ड जितेकी छिन् । चलचित्र […]

Continue Reading