राष्ट्रियसभा बैठकः कोरोना भाइरसबारे सचेतना अपनाउन आग्रह

राष्ट्रियसभाको आजको बैठकमा सदस्यले आधारभूत स्वास्थ्योपचार सेवा पाउने संवैधानिक हकको कार्यान्वयन हुनुपर्ने र कोरोनाजस्ता भाइरसबाट बच्न सरकारले सचेतना अपनाउनुपर्नेमा जोड दिएका छन् । बैठकको विशेष समयमा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार संविधानको मौलक हकमा व्यवस्था भए पनि जनताले निःशुल्क भनिएका औषधि सहजै पाउन नसकेको गुनासो गरे । उनले भने, “स्वास्थ्य र […]

Continue Reading

नेकपाः तीनमहिने सङ्गठनात्मक अभियान हुँदै राष्ट्रिय महाधिवेशन तय

पार्टीको एकता महाधिवेशन आगामी २०७७ चैत मसान्तमा तय गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज सम्पन्न भएको छ । एकतापछि कार्यसूचीसहित विस्तृतरुपमा आयोजना गरिएको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन तथा महासचिवको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव परिमार्जनसहित सर्वसम्मतरुपमा पारित पनि गरेको छ । यही माघ १५ गतेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा […]

Continue Reading

नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएको थियोः अध्यक्ष थापा

राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताएका छन् । राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा आज हेटौंडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “त्यो सम्झौता सामरिक हतियारको ओसारपसार र सैन्य गुटमा विभाजित हुनका लागि गरिएको छैन् ।” अध्यक्ष थापाले नेपालको पूर्वाधार […]

Continue Reading

राष्ट्रियसभा चुनावः निर्वाचन आचारसंहिता लागू

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आइतबार रातिदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी भएको निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्नरगराउन आयोगले सम्पूर्ण निर्वाचन सरोकार पक्षलाई निर्देश गरेको छ । उक्त आचारसंहिता नेपाल सरकार […]

Continue Reading

सभामुख छान्न नसक्दा अनिश्चित बन्दै संसद् बैठक

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कसलाई बनाउने भन्ने निर्णय गर्न नसक्दा संसद् बैठक अनिश्चित बनेको छ ।आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको भए पनि अहिलेसम्म सभामुख कसलाई बनाउने भन्ने टुंगो नलाग्दा बैठक बस्ने नबस्ने अनिश्चित बनेको हो । यसअघि सभामुख चयनमा कुरा नमिल्दा गएको पुस ११ गते र १६ गतेका लागि […]

Continue Reading

डढेलो आक्रान्त अष्ट्रेलियाले नेपालका पर्यटनमन्त्री सहभागी र्‍याली रोकिदियो

नेपाल भ्रमण बर्ष–२०२० प्रबर्द्धन गर्न अष्ट्रेलियाको सिड्नीमा निकालिएको र्‍यालीलाई ओपराहाउस जान सहभागीको संख्या धेरै भएको भन्दै त्यहाँको प्रहरीले रोकिदिएको छ । भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई पनि यतिखेर अष्ट्रेलियामै छन् । मन्त्री योगेश भट्टराईका साथ उद्घाटन कार्यक्रममा भने न्युसाउथवेल्सका सभामुख र सोहि राज्यका पूर्व मुख्यमन्त्री समेत सहभागी […]

Continue Reading

अन्तर्राष्ट्रिय जगतले नेपालको लोकतन्त्रिक परिपाटी स्वीकार गरेका छन्ः मन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले पूँजी र भूमिको माध्यमबाट हुनेभन्दा ज्ञानको माध्यमबाट हुने समृद्धिको बजार निकै ठूलो रहेको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज आयोजित ‘समावेशी विकास र समृद्धि’ विषयक कार्यक्रममा बोल्दै उनले भने, “अहिले शक्तिको ठूलो माध्यम भनेको सूचना प्रविधि नै हो, सूचना प्रविधिको प्रयोगमा कुनै समुदाय वञ्चितीकरणमा पर्न नदिनेतर्फ राज्य सचेत […]

Continue Reading

सर्वोच्चको आदेशसँगै सुडान घोटालाका ठेकेदार कारागारमुक्त

सर्वोच्च अदालतलको थुना बाहिर रहेर मुद्दाको पुनरावलोकन गर्न पाउने आदेश दिएपछि सुडान घोटला प्रकरणमा भ्रष्टाचारी ठहर भई जेलमा रहेका ठेकेदार शम्भु भारती कारागारमुक्त भएका छन् । राष्ट्रसङ्घीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टाचारी ठहर भएपछि गत भदौ १२ गते पक्राउ परेर डिल्लीबजार कारागारमा रहेका भारती कारागारमुक्त भएका हुन् । न्यायाधीश तेजबहादुर केसी, […]

Continue Reading

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभामा रिक्त हुन लागेका १८ पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ। एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने छ । आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि […]

Continue Reading

कांगेसले टुंग्यायो राष्ट्रियसभा उम्मेदवार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले उम्मेदवारी टुंगो लगाएको हो। नेपाली कांग्रेसले १४ जना उम्मेदवारको नाम सिफारिस गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। माघ ९ गते हुने निर्वाचनको लागि कांग्रेसले उम्मेदवार तय गरेको हो। रिक्त हुने १८ पदका लागि निर्वाचन हुँदै […]

Continue Reading