बलात्कार प्रयासका क्रममा युवतीले युवकको लिंग काटिदिए पछि…

बलात्कार प्रयासका क्रममा युवतीले युवकको लिंग काटिदिएको घटना बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। महानगरीय प्रहरी वृत्त बौद्धले लिंग काटिदिने युवतीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको छ। ८ महिनादेखि ती युवती र युवकबीच शारीरिक सम्बन्ध थियो। गत मंसिर २३ मा युवीतले युवकसामु बिहेको प्रस्ताव राखिन। युवकले अरूसँग आफ्नो अफेयर चलेकाले विवाह गर्न […]

Continue Reading

मान्छेहरु आवतजावत भैरहेको ठाउँमै शारीरिक सम्बन्ध राखेपछि ..

दिउँसै पार्कमा शारीरिक सम्बन्ध राख्ने एक जोडीलाई सीसीटीभीले कैद गरेको छ पार्कमा घुम्न आएकाहरु आवतजावत गरिरहेका बेला उक्त जोडीले शारीरिक सम्बन्ध राखेको भिडियो फुटेजबाट पत्ता लागेपछि पक्राउ परेका हुन् । शुक्रबार भएको यो घटना अस्ट्रेलियाको पर्थस्थित लांगले पार्कको हो। डेली मेलका अनुसार सार्वजनिक पार्क जो सुकै व्यक्ति आउन सक्छन्। द बेल टावर टाइम्सले उक्त घटनाको […]

Continue Reading

यौनसम्बन्धका कारण रात काट्नै नसक्ने भएपछि पतिविरुद्ध उजुरी

गत वैशाखमा नयाँ वर्षकै दिन योगीकुटीकी रीता केसी महिनावारी भएकी थिइन्। पतिले शारीरिक सम्बन्ध राख्न खोजे, उनले अस्वीकार गरिन्। त्यसपछि रिसाएका पतिले कम्प्युटरमा पोर्न साइट खोले। एक्लै यौन क्रियाकलापमा लिप्त भए। त्यसपछि प्रत्येक रात उनले पत्नीलाई पोर्न फिल्ममा जस्तै यौनसम्बन्ध कायम गर्न लगाए। नमाने कुट्न थाले। यस्तो व्यवहारबाट दिक्क रीताले माइतीको सल्लाहमा घरेलु हिंसाविरुद्ध घरेलु […]

Continue Reading

‘सगरमाथा’ र ‘लालीगुराँस’ राखियो तारा र ग्रहको नाम

विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम लिने बित्तिकै नेपालीहरु आफूलाई निकै गौरवान्वित महसुस गर्छन् । अब नेपालीहरुको गौरव अझै बढ्ने भएको छ । अब नेपालको सगरमाथा र लागीगुराँसलाई विश्वले अझै नजिकबाट नियाल्ने भएका छन् । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आईएयू)ले एउटा तारा र त्यसलाई घुम्ने ग्रहको नाम ‘सगरमाथा’ र ‘लालीगुराँस’ राखेको छ। फ्रान्सको पेरिसमा मंगलबार […]

Continue Reading

एउटा साइकलको मुल्य ४ करोड !

एउटै साइकलको मुल्य ४ करोड रु यो कुरा सुन्दा तपाईंलाई हावादारी गफ जस्तो लाग्न सक्छ । तर, यो तथ्य गफ नभएको बास्तविकता हो । तर यो साइकल नेपालमा भने उपलब्ध छैन । समाचार माध्यमहरुका जनाइएअनुसार, अमेरिकामा एउटा त्यस्तो साइकल छ जुन साइकलको मुल्य ४ करोड रुपैयाँ राखिएको छ । अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ […]

Continue Reading

पोर्नोग्राफी हेर्नेहरूबारे देखियो यस्तो भयावह अवस्था

बलात्कार र यौन हिंसाको समाचारले हामीलाई अस्थिर बनाउँछ, तर बीबीसी रेडियो–५ ले गरेको एउटा शोध अन्ययनअनुसार बेलायतमा ४० वर्षभन्दा कम उमेरका एक तिहाइभन्दा बढी महिलाले सहमतिमै यौन सम्पर्क गर्दा पनि पुरुष पार्टनरले थप्पड हान्ने, गला दबाउने, हात खुट्टा बाँध्ने र थुक्ने गरेको बताएका छन् । यसमध्ये कुनै न कुनै प्रकारको हिंसा झेलेका महिलाहरूमध्ये २० प्रतिशत […]

Continue Reading

बसभित्र अश्लिल हर्कत गर्ने जोडीको भिडियो भाइरल (भिडियोसहित)

समयसमयमा सार्वजनिक स्थलमा अश्लिल हर्कत देखाउँदा प्रहरीले गिरफ्तार गरेको घटना आइरहन्छन् । कहिले बसमा त कहिले एयरप्लेनमा, यस्ता घटना भइरहेका छन् । हालै मात्र यस्तै अर्को घटना सार्वजनिक भएको छ । बसभित्रै चुम्बन गरिरहेका एक प्रेम जोडीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो घटना दिल्लीको हो । दिल्ली मेट्रोमा एक प्रेम जोडी […]

Continue Reading

यो सेक्स डलका कारण जापानमा बिहेदर घट्यो

हरेक ५ मा एक जापानी पुरुष ५० बर्षसम्म पनि बिहे नगरेको एक सर्बेक्षणले देखाएको छ । यसको मुख्य कारण पत्नीको बिकल्प सेक्स डलको प्रयोग भएको बताईएको छ । पछिल्लो समय जापानमा डच वाइफ नामक सेक्स डल निकै लोकप्रीय छ । यो सेक्स डलको लुक्स र स्किन यति रियल छ की पहिलोपटक हेर्ने जो कोहि यसलाई […]

Continue Reading

सूर्य इन्टरनेशनल अवार्डः अनमोल र साम्राज्ञीलाई पपुलर अवार्ड

जापानको टोकियोमा आयोजना गरिएको सूर्य ईन्टरनेशनल अवार्ड २०१९ सम्पन्न भएको छ । आइतबार जापानमा सम्पन्न भएको अवार्डमा चलचित्र ‘क्याप्टेन’ बाट अनमोल केसीले पपुलर नायकको अवार्ड हात पारे भने चलचित्र ’कायरा’बाट साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर नायिकाको अवार्ड पाएका छन् । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले चलचित्र ’छक्का पञ्जा ३’बाट पपुलर निर्देशकको अवार्ड जितेकी छिन् । चलचित्र […]

Continue Reading

चीनबाट पनि पेट्रोलियम पाइपलाइन विस्तारको तयारी

जनस्तरमा उत्तरतिरको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरिनुपर्ने माग भइरहेको छ । समयमै ठोस नीति बनाउन नसक्दा चीनबाट सहज किसिमले पेट्रोलियम पदार्थ आयात गर्ने केरुङदेखि काठमाडौँसम्म पाइपलाइन विछ्याउने योजना अगाडि बढ्न सकेको छैन । केरुङदेखि काठमाडौँसम्म प्रस्तावित पाइपलाइन विछ्याउने योजना अगाडि बढ्दा भारतसँगको निर्भरतामा सन्तुलन आउन सक्नेछ प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा […]

Continue Reading