सिरी ए मा युभेन्टस शिर्ष स्थानमा

इटालियन सिरी ए मा युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले साम्पडोरियालाई २-१ गोल अन्तरले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले एक एक गोल गरेका थिए । साम्पडोरियाका लागि जियानलुका काप्रारीले एक गोल गरेका थिए । त्यस्तै साम्पडोरियाका अन्तिम मिनेटमा जियानलुका काप्रारीले रातो कार्ड पाएर मैदान छोडेका थिए […]

Continue Reading

विराट र रोहितको गजब संयोग

अहिले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई भारतीय खेलाडीबीच धेरै रन बनाउने प्रतिष्पर्धा नै चलेको छ । ती हुन् भारतीय टिमका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मा । दुवै अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेका उत्कृष्ट ब्याट्सम्यान हुन् । गएराती वेस्टइन्डिजविरुद्धको टी-२० पछि दुवैले गजबको संयोगका साथ टी-२० क्रिकेटमा बराबरी रन बनाएका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित र […]

Continue Reading

गौरिका सिंहले पाइन् ५६ लाख

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई सरकारले आकर्षक पुरस्कारसहितको प्याकेज घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य विजेतलाई ३ लाख पुरस्कारको घोषणा गरे। प्रधानमन्त्रीको घोषणा अनुसार १३ औं सागमा पौडीबाट चारवटा स्वर्ण पदक जितेकी १७ वर्षीया गौरिका […]

Continue Reading

स्वर्ण विजेता खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

सरकारले साग खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिन घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण पाउने खेलाडीले जनही ११ लाख रुपैयाँ पाउने छन् । बुधवार पदक विजेता खेलाडीलाई भेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदकको घोषणा गरेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख, रजत […]

Continue Reading

विविध मौलिक सांस्कृतिक कार्यक्रमसहित तेह्रौं साग सम्पन्न

तेह्रौं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) आज साँझ दशरथ रङ्गशालामा ऐतिहासिक र भव्य समारोहबीच समापन भएकोे छ । व्यवस्थित र भव्यरूपमा झिलिमिली पारेर सिँगारिएको रङ्गशालामा आयोजित विशेष समारोहमा हजारौं दर्शक तथा खेलाडीको उपस्थितिमा आतसबाजी र विविध मौलिक सांस्कृतिक कार्यक्रमसहित साग समापन सम्पन्न भएको हो । समापन समारोहको शुरुमा सहभागी सातै देशका खेलाडी, प्रशिक्षक र अधिकृतले […]

Continue Reading

रंगशालामा प्रहरीले वर्षायो दर्शकमाथि लाठी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी प्रहार गरेको छ। मंगलबार १३ औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ। लगतै सागको समापन समारोह छ। त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए। तर सबै टिकट विक्री भइसकेको थियो। उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी प्रहार गरेको छ। यतिसम्म कि प्रहरीले एक […]

Continue Reading

साग समापनमा भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन्। अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) तथा १३औं दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए […]

Continue Reading

गौरिकाले जितिन् चौथो स्वर्ण, नेपालको स्वर्ण पदक संख्या ४९ पुग्यो

१३औं साग खेलकुदमा नेपाली खेलाडी गौरीका सिंहले एकै संस्करणको सागमा चार स्वर्ण जितेकी छिन् । सोमाबार गौरीकाकाले साग पौडीमा अर्को स्वर्ण जितेकी हुन् । उनले एक सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ५८.१३ सेकेण्डमा पुरी गरिन् । योसँगैनेपालको स्वर्ण पदक संख्या ४९ पुगेको छ । जुडोमा नेपालकी पुनम […]

Continue Reading

साग मेडल अपडेट : अहिलेसम्म कुन कुन देशले कति पदक पाए ?

जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले आइतबार थप २ स्वर्ण पदक जितेर कुल ४५ स्वर्ण पदक जितेको छ । यस अघि नेपालले सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको थियो भने मंगलबार भएको खेलमा ८, बुधबार ६ स्वर्ण र विहिबार ७ पदक, शुक्रबार ५ स्वर्ण र शनिबार २ स्वर्ण पदक जितेको थियो […]

Continue Reading

साग खेलकुदको आज नवौं दिन, १३ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको नवौं दिन काठमाडौं, पोखरा र जनकपुरमा गरि कुल १३ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा सोमबार फुटबल, आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । जसमा महिला फुटबल र आर्चरी पोखरामा […]

Continue Reading