अमेरिकन म्यूजिक अवार्डमा सेलेनाको हट अवतार

हलिउड

आइतबार आयोजना भएको ‘अमेरिकन म्यूजिक अवार्ड’मा हलिउडमा सुन्दरीहरुले रेड कार्पेट तताएका छन् । नायिका तथा गायिका सेलेना गोमेजदेखि टेलर स्विफ्टसम्मले रेड कार्पेटमा आफ्नो हट उपस्थित जनाएका छन् । अधिकांशको आँखा भने २७ बर्षकी सुन्दरी सेलेना गोमेजमाथि परेको थियो ।

यस्तै, अर्की विश्व प्रसिद्ध गायिका टेलरले भने डाइमन्ड जडित पहिरन लगाएकीथिइन् । यो अवार्ड समारोहमा टेलरले ‘दशककै उत्कृष्ट कलाकार’को अवार्ड प्राप्त गरिन् । उनले छैटो पटक यो अवार्ड आफ्नो नाममा पारेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *