जमैकन सुन्दरीले जितिन् मिस वर्ल्डको उपाधि

Breaking News हलिउड

सन् २०१९ को ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन्। लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’मा विश्वका १११ देशका सुन्दरीलाई पछि पार्दै जमैकन सुन्दरी टोनीले उपाधि हात पारेकी हुन्।

यस्तै प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *