चर्चामा काजलको बिकिनी लुक्स

बलिउड

बलिउड नायिका काजल अग्रवालको बिकिनी लुक चर्चामा  आएको छ। काजल अहिले फिल्म इन्डियन २ को सुटिङमा व्यस्त छिन्।  फिल्ममा उनी  साउथ सुपरस्टार कमल हासनका साथ देखा पर्नेछिन् । त्यस अघि काजलको चर्चा चुलिएको छ।

काजलले बिकिनी लुक्समा बोल्ड तस्वीर सार्वजनिक गरेकी हुन्। उनी  फोल्डिङ बेलुनमा बसेर समुद्रको छालमा आनन्द लिइरहेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *