जोसँग पनि लफडा गर्छिन नायिका पूजा शर्मा

पार्टी फेरेजस्तै छ रेखा थापाको साथी फेराइ। एक समय निकै मिल्ने, पछि उहीसँग झगडा, लफडा१ छवि ओझासँग औपचारिक विवाहबिनै १२ वर्ष रहिन्। सम्बन्धमा एकपछि अर्को लफडै लफडापश्चात् छुट्टिए। आर्यनको नामै उनले राखिदिएको। निर्देशक श्याम भट्टराईसँग पनि सम्बन्ध बिग्रियो। निखिल उप्रेती, विराज भट्ट, यसशकुमार यी कोहीसँग आजकाल बोलचाल छैन। प्रचण्डसँग चिनाइदिने चेतन सापकोटासँग पनि बोलचाल बन्द। […]

थप समाचार

क्रिश्चियन धर्मको अपमान गरेको भन्दै रविना टन्डन र फराह खानविरुद्ध मुद्दा दर्ता

बलिउड अभिनेत्री रविना टन्डन, चर्चित निर्देशक फराह खान र हास्यव्यंग्य कलाकार भारती सिंह धार्मिक विवादमा फसेका छन्। क्रिश्चियन धर्मको अपमान गरेको भन्दै उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि उनीहरु विवादमा परेका हुन् । गत महिना डिसेम्बरमा एक हास्यव्यंग्य कार्यक्रममा उनीहरुले क्रिश्चियन धर्मको अपमान गरेको आरोप रहेको छ । उनीहरुविरुद्ध पन्जावको रुपनगर शहरको अदालतमा मुद्दा दर्ता भएको […]

थप समाचार

भित्रीवस्त्र बाहिर लगाएको भन्दै दीपिका भईन् ट्रोलको शिकार

बलिउड चर्चित नायिका दीपिका पादुकोण ट्रोलको शिकार भएकी छिन् । यसपटक उनी आफूले लगाएको पहिरनको कारण ट्रोल हुन् पुगेकी हुन् । यस्तै उनका श्रीमान रणवीर सिंह निकै नै अचम्मका पहिरन लगाउने नायकका रुपमा परिचित छन् भने उनको यस्ता पहिरनले उनी पनि बेलाबखत ट्रोलको शिकार भइरहेका हुन्छन् । दीपिका आजभोलि आफ्नो रिलिजको तयारीमा रहेको फिल्म छपाकको […]

थप समाचार

करिनाले करिअरको २० वर्षसम्म नगरेको यो काम आमिर खानको फिल्मका लागि गरिन्

बलिउडकी स्टार अभिनेत्री करिना कपुर खान विगत २० वर्षदेखि बलिउडमा सक्रिय छिन्। २० वर्षै करिअरमा उनले एकपछि अर्को सफल चलचित्र दिएकी छन्। सन् २००० मा ‘रिफ्युजी’बाट बलिउड डेब्यू गरेकी करिना अहिले करियरको उचाइमा छन्। उनी अहिले बलिउडकी सफल नायिकामध्ये एक हुन्। करिअरको २० वर्षमा करिनाले कुनै पनि फिल्मका लागि अडिसन दिनु परेन। अडिसनविनै उनलाई एकपछि […]

थप समाचार

काठमाडौं आइपुगिन् भारतीय गायिका आशा भोस्ले

भारतीय गायिका आशा भोस्ले नेपाल आएकी छिन् । साधना कला केन्द्रको निमन्त्रणामा उनी बुधवार नेपाल आएकी हुन् । नेपाल आइपुगेकी गायिका भोस्लेले शनिवार संगीतकार रणजीत गजमेरको संगीतमा केही गीत प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ । ८० वर्षीया गायिका भोस्लेले नेपाल बसाइको क्रममा लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने जनाइएको छ । गायिका भोस्लेले ‘यो […]

थप समाचार

बागी-३ मा अभिनेत्री दिशा पटानीको इन्ट्री

बलिवुड अभिनेत्री दिशा पटानीको बागी-३ मा इन्ट्री भएको छ । यस अघि आफ्ना रियल लाइफ प्रेमी टाइगर सराफसँग बागी-२ मा काम गरेकी दिशा बागी-३ मा पनि महत्वपूर्ण भूमिकामा देखिन लागेकी हुन् । बागी-३ मा टाइगरसँग श्रद्धा कपुर पनि रहेकी छन् भने यस फिल्ममा दिशा पनि हुने यस अघि हल्ला चलेको भएपनि अहिले आएर कन्फर्म भएको […]

थप समाचार

कमेडी फिल्मबाट शिल्पा शेट्टीको बलिवुडमा पुनरागमन

बलिवुड अभिनेत्री शिल्प शेट्टीले बलिवुडमा कमब्याक गर्न लागेकी छन् । शिल्पा २००७ मा रिलिज भएको अपनेपछि फिल्ममा कुनै भूमिका निर्वाह गर्न लागेकी छन् । शिल्पाले कमेडी फिल्म बनाउन माहिर मानिने प्रियदर्शनको फिल्मबाट बलिवुडमा कमब्याक गर्न लागेकी हुन् । प्रियदर्शनको २००३ मा रिलिज भएको फिल्म हंगामा-२ मा शिल्पा परवेश रावलसँग अभिनय गर्ने भएकी हुन् । यस […]

थप समाचार

सलमानले दबंग-३ बाट १० मिनेटको सिन हटाए

बलिवुड सुपरस्टार सलमान खानले गत शुक्रबार रिलिज भएको आफ्नो फिल्म दबंग-३ ले दर्शकलाई पर्याप्त मनोरंजन दिन नसकेको प्रतिक्रिया आएपछि फिल्मबाट करिब १० मिनेटको सिन हटाएका छन् । बलिवुड फिल्म विश्लेषक तरण आदर्शले दबंग-३ बाट ९ मिनेट ४० सेकेन्ड सिन हटाइएको जानकारी दिएका छन् । करिब १० मिनेट हटाएपछि शनिबारबाट फिल्म काटेका सिनसहित प्रदर्शन गरिएको बताइएको […]

थप समाचार

फिल्म पंगामा कबड्डी खेलाडी बनिन् कंगना, यस्तो छ ट्रेलर

बलिवुड अभिनेत्री कंगना रनावतको नयाँ फिल्म ‘पंगा’ ट्रेलर सार्वजनिक भएको छ । कबड्डी खेलाडीको भूमिका निभाएकी कंगनाको फिल्ममा दमदार भूमिका रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्ममा कबड्डी खेलाडी बनेकी कंगनाले खेलमा कम्ब्याक गरेको र उनलाई उनको परिवारले साथ दिएको ट्रेलर बनाइएको छ । यस फिल्ममा कंगनाका अलावा जस्सी गील, ऋचा चडडा, पंकज त्रिपाठी र निना […]

थप समाचार

दीपिकाले रणवीरसँग बिहे किन गरिन?

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहलाई दर्शकले मन पराउँछन् । यो जोडी फिल्ममा पनि सँगसँगै भएको दर्शकले देखेका छन् । गत वर्ष बिहे गरेका रणवीर र दीपिकालाई दर्शकले वास्तविक जोडीमा पनि मन पराउने गरेका छन् । पहिलोपटक जब दीपिका र रणवीरबीच भेट भएको थियो, त्यतिबेला यी दुवै कुनै अरुसँगै सम्बन्धमा थिए । तर, […]

थप समाचार