पोर्चुगलमा समुद्रमा डुबेर दाजुभाइको मृत्यु

समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् । पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए । नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन […]

थप समाचार

जर्मनीमा आयोजित गलैंचा मेलामा नेपालको सहभागिता

जर्मनीको ह्यानोभरमा आयोजना हुने ‘डोमोटेक्स’ कार्पेट मेलामा यस वर्ष पनि नेपालले भाग लिने भएको छ । आजदेखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष रामबहादुर गुरुङ्गको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ । प्रत्येक वर्ष आयोजना हुने मेला नेपाली गलैंचा उद्योगका निमित्त अति महत्वपूर्ण रहेकाले नेपाली व्यवसायीहरुले १६ वर्ष […]

थप समाचार

लगनशील बन्ने हो भने पोर्तुगलमा मालामाल बन्न समय लाग्दैन: शेर्पा

भगवान् गिरी दोलखा, गौरीशङ्कर–७ का धनराज शेर्पा यतिबेला पोर्तुगलमा सङ्घर्ष गर्दै छन् । उनको यो सङ्घर्ष १० वर्षदेखि जारी छ । सङ्घर्षमा उनलाई पछुतो भने छैन । नेपालमा रहँदा गलैँचा उद्योगमा नोकरी गरेका शेर्पा युरोपको पोर्तुगलमा कामदारका रुपमा छिरेका थिए । तेत्तीस महिनाको नोकरीपछि उनमा साझेदारीमा रेष्टुरेन्ट चलाउने इच्छा जाग्यो । फलस्वरुप नोकरीबाट शेर्पा लगानीकर्ता […]

थप समाचार

यूरोपमा रिट्ठाको माग बढ्दो, प्रति केजी ५ सय १२ यूरो !

यूरोपमा रिट्ठाको माग बढ्दै गएको छ । जर्मनीमा प्रशोधित रिट्ठाको मूल्य प्रतिकेजी ५ देखि १२ युरोसम्म पर्ने गरेको जनाइन्छ । यूरोपेली देशहरुमा रिट्ठाको धूलो वासिङ मेसिनका लागि उपयुक्त हुनेगरी पाउचमा उपलब्ध गराइन्छ । रिट्ठाबाट बनेको साबुन पनि यूरोपेली बजारमा लोकप्रिय हुँदै गएको छ । शाकाहारी समाजले यसको प्रमाणीकरण र प्रवद्र्धनको काम गर्छन् । नेपालले पनि […]

थप समाचार

पोर्चुगलमा तीन नेपालीले ज्यान गुमाए

पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स–परिवार पोर्चुगल बस्दै आएका थिए । उनलाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । थापाको अन्तिम दाहसंस्कार पोर्चुगलमै गरिने […]

थप समाचार

फ्रान्समा आँधी आउँदा दुईको मृत्यु, हजारौँ घर विद्युत्विहीन

फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । घटनाका कारण त्यस क्षेत्रका हजारौँ घर विद्युत्विहीन भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका दुवैजना निवृत्तिभरण पाइरहने व्यक्ति रहेको समाचारमा जनाइएको छ । मृत्यु भएकामध्ये एकजना ७० वर्षका रहेका छन् । उनको बास्क्यु काउन्ट्र अन्तर्गतपर्ने प्यरेनीस एट्लान्टीकमा मृत्यु भएको हो […]

थप समाचार

यी हुन् विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री !

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन्। उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन्। प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो। उनले यही साता पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ। नयाँ सरकारमा पाँचवटा दल सहभागी हुने […]

थप समाचार

क्रिकेटः न्यूजील्याण्ड विरुद्ध इङल्याण्डको प्रभावशाली प्रदर्शन

इङ्ल्याण्डका ब्याट्सम्यान जो रुटले दोहोरो शतक प्रहार गरेका कारण न्यूजील्याण्ड विरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट रोमाञ्चक स्थितिमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा जो रुटको व्यक्तिगत २२६ रनको मद्दतमा इङ्ल्याण्डले ४७६ रन बनाएको छ । रुट र रोरी बन्र्सकै कारण इङ्ल्याण्डले न्यूजील्याण्ड विरुद्ध १०१ रनको अग्रता कायम गरेको थियो । न्यूजील्याण्डका निल […]

थप समाचार

पर्पल ‘बिकिनी’मा हट अदिति

अनमोल केसीसँग फिल्म ‘कृ’ मा अभिनय गरेकी अभिनेत्री अदिति बुढाथोकी यतिबेला बैंककमा छिन् । उनी घुमघामका लागि त्यहाँ पुगेकी हुन् । मुम्बईमा रहँदै आएकी यी अभिनेत्रीले ‘कृ’ पछि अन्य फिल्ममा अवसर पाएकी छैनिन् । तर, उनले आफ्नो ग्ल्यामर अवतारका कारण दर्शकको ध्यान भने खिचिरहन्छिन् । पछिल्लो समय अभिनेत्री अदितिलाई भारतीय र्‍यापर अलिप मोरानीसँग प्रेममा रहेको […]

थप समाचार

किन राखियो माइली सायरस रिह्याब सेन्टरमा ?

हलिउडकी चर्चित गायिका माइली सायरसको स्वास्थ्य अवस्था विग्रिएको छ । उनको स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई रिह्याब सेन्टरमा राखिएको मिडियामा उल्लेख छ । हलिउड मिडियाहरुले माइली केही दिनदेखि सामाजिक संजालबाट गायब भएको बताएका छन् । यसको पछाडि, उनको स्वास्थ्य अवस्था विग्रनु रहेको मिडियामा उल्लेख छ । यो बिषयमा माइलीको टिमले केही पनि कुरा बताएको छैन । […]

थप समाचार