सीमा विवाद हल गर्न भारत तयार, पठायो पत्र

भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ । भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले कुटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्ताव समेत गरेको थियो । नेपालको पत्रलाई एक महिनापछि भारतले ‘रेस्पोन्स’ गरेको हो । पत्रको पहिलो बुँदामा कालापानी क्षेत्रको भूमि आफ्नै […]

थप समाचार

काम गर्न नसक्ने ठेक्दार तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमा भौतिक संरचना निर्माण गर्न नसक्ने ठेकदारलाई तत्काल हटाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन्। चालु आर्थिक वर्ष २०७६÷६८ को चौमासिक समीक्षा बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले भने , “आगामी बैठकमा पनि तिनै ठेकेदारले जिम्मा लिएका तिनै आयोजना पूरा नभएको विवरण सुन्नु नपरोस्। विकास खर्च २० प्रतिशतमात्र हुनु विकासका नाममा […]

थप समाचार

अब मोबाइल एपबाटै कर तिर्न सकिने

अब मोबाइल एपबाटै सरकारलाई कर तिर्न सकिने भएको छ । करदातालाई सजिलो होस् भन्नाका लागि आन्तरिक राजस्व विभागले मोबाइल एप ल्याएको हो । मोबाइल एपबाट घरमै बसेर सरकारलाई विभिन्न प्रकारका कर तिर्न सकिने विभागले जनाएको छ । एप्पल एप स्टोर गूगल प्ले स्टोरबाट IRD Nepal नामको मोबाइल एप डाउनलोड गरेपछि निर्देशनका आधारमा कर तिर्न सकिने […]

थप समाचार

सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

आर्थिक वर्ष २०७५-७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरूप सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत […]

थप समाचार

ओली नै ५ वर्ष प्रधानमन्त्री रहने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ५ वर्षको प्रधानमन्त्री बनाउने र पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले ५ […]

थप समाचार

यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीमा झर्ने

स्थानीय वायुको प्रभावले आज राति देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायु सक्रिय भएकाले हाल देशको धेरै जसो स्थानमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताइन् । “आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागका […]

थप समाचार