वन विकासको बाधक होइन, समृद्धिको आधार हो : वन तथा वातावरणमन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार विकासमा वन तथा वातावरण मन्त्रालय बाधक नभई समृद्धिको साधक भएको दावी गरेका छन् । वार्तामा उनले वन पैदावार समृद्धिका लागि सदुपयोग गर्नेगरी नीति बनाइएको उल्लेख गर्दै आगामी दिनमा परिणाम प्राप्त गर्ने विश्वास व्यक्त गरे । मन्त्री बस्नेतसँग गरिएको अन्तवार्ताको सम्पादित अंशः वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको झण्डै दुई […]

थप समाचार

नेपाली चलचित्रको लागि युरोप आकर्षक गन्तव्य बन्दैछ: सारा श्रेष्ठ

सारा श्रेष्ठ विगत केही आठ वर्ष यता युरोपको पोर्चुगल र नर्वेमा रहेर नेपाली संस्कृति, गीत संगीतको प्रवद्र्धन र प्रमोशनका साथै मोडलिङ क्षेत्रमा पनि सक्रिय छिन् । करिब ११ वटा नेपाली गीतमा मोडलिङ गरिसकेकी उनको चाहना मोडलिङ क्षेत्रमै स्थापित हुनु रहेको छ । हाल नेपाल आएकी सारासँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ । यतिबेला […]

थप समाचार

चीनबाट पनि पेट्रोलियम पाइपलाइन विस्तारको तयारी

जनस्तरमा उत्तरतिरको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरिनुपर्ने माग भइरहेको छ । समयमै ठोस नीति बनाउन नसक्दा चीनबाट सहज किसिमले पेट्रोलियम पदार्थ आयात गर्ने केरुङदेखि काठमाडौँसम्म पाइपलाइन विछ्याउने योजना अगाडि बढ्न सकेको छैन । केरुङदेखि काठमाडौँसम्म प्रस्तावित पाइपलाइन विछ्याउने योजना अगाडि बढ्दा भारतसँगको निर्भरतामा सन्तुलन आउन सक्नेछ प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा […]

थप समाचार

अब मोबाइल एपबाटै कर तिर्न सकिने

अब मोबाइल एपबाटै सरकारलाई कर तिर्न सकिने भएको छ । करदातालाई सजिलो होस् भन्नाका लागि आन्तरिक राजस्व विभागले मोबाइल एप ल्याएको हो । मोबाइल एपबाट घरमै बसेर सरकारलाई विभिन्न प्रकारका कर तिर्न सकिने विभागले जनाएको छ । एप्पल एप स्टोर गूगल प्ले स्टोरबाट IRD Nepal नामको मोबाइल एप डाउनलोड गरेपछि निर्देशनका आधारमा कर तिर्न सकिने […]

थप समाचार

सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

आर्थिक वर्ष २०७५-७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरूप सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत […]

थप समाचार

ओली नै ५ वर्ष प्रधानमन्त्री रहने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ५ वर्षको प्रधानमन्त्री बनाउने र पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले ५ […]

थप समाचार

यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीमा झर्ने

स्थानीय वायुको प्रभावले आज राति देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायु सक्रिय भएकाले हाल देशको धेरै जसो स्थानमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताइन् । “आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागका […]

थप समाचार