पश्चिमका पहाडी तथा हिमाली भूभागमा हिमपात र वर्षा

आज पश्चिमका पहाडी र हिमाली भूभागमा हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । सोमबार बेलुकादेखि यी ठाउँमा पश्चिमी वायुको प्रभाव पर्ने हुनाले हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । देशका अरु ठाउँमा भने पश्चिमी वायुको प्रभाव खासै नपर्ने उनले बताइन् । पूर्व र मध्यका केही ठाउँमा बिहान […]

थप समाचार

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज

नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए। । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो । पृथ्वी नारारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका […]

थप समाचार

आजदेखि श्रीस्वस्थानी व्रतकथा शुरू, शालीनदीमा मेला

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। माधवनारायण […]

थप समाचार

पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई आज चीन पठाइँदै

सरकारले काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई बुधवार चीन पठाउने तयारी गरिरहेको छ । ४२ जनालाई पहिलो समूहमा चाइनाइस्टन एयरको विमानबाट दिउँसो ४ बजेर ५५ मिनेटमा र बाँकी अरुलाई ६ बजेर ५५ मिनेटमा साउदन एयरवेजबाट चीन पठाउने तयारी भएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय […]

थप समाचार

रवि लामिछाने र दिपकबीच कुटाकुट भएको हो ? यसो भन्छन् रवि

शनिवार सामाजिक सञ्जालमा दुई जना पत्रकार चर्चामा रहे । न्यूज २४ का पत्रकारद्वय रवि लामिछाने र उनका सहकर्मी दिपक बोहोराबीच कुटाकुट भएको समाचार बाहिरिएसँगै उनीहरु चर्चामा रहन गए । न्यूज २४ बाट प्रसारण हुँदै आएको कार्यक्रम जनतासँग सिधा कुराका प्रोड्युसर समेत रहेका बोहोरा र लामिछानेबीच झगडा परेको समाचार सार्वजनिक भएसँगै रविका फ्यान र अन्य सामाजिक […]

थप समाचार

ट्राफिक नियम उल्लंघन गर्नेलाई एक लाख जरिवाना

सरकारले सवारी नियम उल्लंघनका घटनामा कमी गराउन भन्दै नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था गर्ने तयारी गरेको छ । हाल सवारी नियम मिच्नेलाई न्युनतम ५ सय र अधिकतम ५ हजार जरिवाना गराउने प्रावधान रहेको छ । सरकारले अब न्यूनतम जरिवाना रकम नै २ हजार र अधिकतम एक लाखसम्म पु-याउने तयारी गरेको हो । […]

थप समाचार

आज पनि मौसममा बदली, हिमपातसहित हल्का वर्षा हुने

देशभर बदली रही देशका उच्च हिमाली भेगमा उच्च हिमपातको क्रम शनिबार पनि कायम रह्यो । जुम्ला, मनाङ, मुस्ताङ, दार्चुला, डडेल्धुरा लगायतका उच्च हिमाली भेगमा शुक्रबार दिउँसो तथा राति भारी हिमपात भएको छ । उपत्यका लगायतका जिल्लामा शुक्रबार रातिसम्म र शनिबार बिहान पनि वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पहाडी तथा […]

थप समाचार

आजबाट तीन दिन भारी हिमपात र वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो । हाल देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाले मौसम बदलीसंगै वर्षा/हिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता […]

थप समाचार

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ

नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौंको दशरथ रङ्गशालामा आज साँझ एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गिरन्र । उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश […]

थप समाचार

आज हिमपात र वर्षा हुने, सतर्कता अपनाउन आग्रह

पश्चिमी न्युनचापिय प्रणालीका कारण आज देशभरको मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो हिमाली तथा उच्च पहाडी भेगमा हल्कादेखि मध्यम खालको हिमपात हुने महाशाखाका मौसमवीद् बरुण पौडेलले जानकारी दिए । पहाड र तराइका केही स्थानमा आज पानी पर्नेछ । यी बाहेक देशका अधिकाशं स्थानमा आज घाम लाग्ने छैन् […]

थप समाचार