आज चन्द्र ग्रहण, कुम्भ, तुला, मीन र कर्कट राशिलाई शुभ फल

सन् २०२० को पहिलो चन्द्रग्रहण आज लाग्दैछ । सन् २०२० मा चार वटा चन्द्र ग्रहणहरु लाग्दैछन् । जसमध्ये आज लाग्ने ग्रहण पहिलो चन्द्र ग्रहण हो । आज राति १० बजेर ५२ मिनेटदेखि प्रारम्भ हुने चन्द्र ग्रहण राति २ः५७ बजेसम्म ४ घण्टा ५ मिनेटसम्म चल्नेछ । यसपटकको चन्द्र ग्रहण नेपालसँगै भारत, एशिया, यूरोप, अफ्रिका तथा अष्ट्रेलिया […]

थप समाचार

दुई सैनिकबीच सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने

सर्वोच्च अदालतले सैन्यसेवाभित्र सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने फैसला सुनाएको छ । यौनसम्पर्क, यौनशोषण र जबर्जस्ती करणी आरोपमा मुछिएका सैनिकको पदबहाली, पेन्सन, भत्तालगायतका सुविधा खोसिने भएको छ। दुई सैनिकबीच भएको यौन प्रकरणमा जंगी अड्डाले कारबाही गरेपछि सर्वोच्च पुगेको एक विवादमा यस्तो फैसला आएको हो। सर्वोच्च अदालतले पदीय हैसियत र प्रभावमा हुने ‘शारीरिक सम्बन्ध’ लाई पेसागत […]

थप समाचार

पुस १० गते खण्डग्रास सूर्यग्रहण, यी काम भुलेर पनि नगर्नुहोस्

यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे […]

थप समाचार

पुस १० गते सूर्यग्रहण, काठमाडौंबाट ४८ प्रतिशत सूर्य कालो देखिने

पुस १० गते बिहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ । दुई घन्टा ४९ मिनेट लामो ग्रहण त्यसदिन नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा सकिनेछ । खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । ‘मौसम अनुकुल भए, बादल […]

थप समाचार

यी युवतीको घुँडामा एउटामा शान्त बच्चा,अर्कोमा शैतान जस्तो बच्चा देखिएपछि बनिन् विश्वभर भाइरल

एजेन्सी । प्रकृतिले मानिसलाई केही न केही प्रतिभा दिएकै हुन्छ । जुन ब्यक्ति आफुमा भएको प्रतिभालाई चिनेर त्यसको सदुपयोग गर्छ त्यो सफल हुन्छ चिन्न नसक्ने मानिस सामान्य रहन्छ । तर प्रकृतिले कुनै ब्यक्तिलाई यस्तो विशेष चिज दिन्छ जुन अरुसंग हुँदैन । त्यस्तै भाग्यमानी एक युवती हुन् निकोला ह्विट्लीकी किशोरी छोरी बेथ । उनको घुँडा अहिले […]

थप समाचार

७३ वर्षे वृद्धा बेलायतबाट दौडेरै नेपाल आउँदै, १२ देश पार गरिसकिन्

बेलायतकी ७३ वर्षे वृद्धा रोजी स्वेल पोप बेलायतबाट दौडेरै नेपाल आउँदैछिन् । यसो गरेर उनी च्यारिटीमार्फत् भूकम्प पीडित परिवारलाई मद्दत गर्न चाहन्छिन् । उनी आइतबार इस्तानबुल पुगेकी छिन् । रोजीका अनुसार उनले सन् २०१८ मा ‘रन रोजी रन’ अभियानअन्तर्गत संसारभरी दौडन सुरु गरेकी थिइन् । अहिलेसम्म उनले १२ देश पार गरिसकेकी छिन् । रोजीले भनेकी […]

थप समाचार

विवाह गर्न नमान्दा युवतीद्वारा प्रेमीको लिङ्ग छेदन

काठमाडौंको कपनमा एक युवतीले आफ्ना प्रेमीलाई कोठामा बोलाएर उनको लिङ्ग छेदन गरिदिएकी छन् । काठमाडौं महानगरपालिका–६ डेरा गरी बस्ने १९ वर्षीया युवतीले २१ वर्षका आफ्ना प्रेमीलाई कोठामा भेट्न बोलाएर लिङ्ग छेदन गरिदिएकी प्रहरीले जनाएको छ । महानगरीय प्रहरी बृत्त बौद्धले लिङ्ग छेदन गर्ने युवतीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । प्रहरीसँगको बयानका क्रममा युवतीले […]

थप समाचार

अब मोबाइल एपबाटै कर तिर्न सकिने

अब मोबाइल एपबाटै सरकारलाई कर तिर्न सकिने भएको छ । करदातालाई सजिलो होस् भन्नाका लागि आन्तरिक राजस्व विभागले मोबाइल एप ल्याएको हो । मोबाइल एपबाट घरमै बसेर सरकारलाई विभिन्न प्रकारका कर तिर्न सकिने विभागले जनाएको छ । एप्पल एप स्टोर गूगल प्ले स्टोरबाट IRD Nepal नामको मोबाइल एप डाउनलोड गरेपछि निर्देशनका आधारमा कर तिर्न सकिने […]

थप समाचार

सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

आर्थिक वर्ष २०७५-७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरूप सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत […]

थप समाचार

ओली नै ५ वर्ष प्रधानमन्त्री रहने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ५ वर्षको प्रधानमन्त्री बनाउने र पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले ५ […]

थप समाचार