Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इन्दू बर्मा बनिन् टी-२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी

- shuvadmin / मङ्गलबार, असोज २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दू बर्मा टी-२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छिन्।

मंगलबार मलेसियालाई हराउँदा उनले ४८ रनको अविजित इनिङ खेलेसँगै १००० (एक हजार) रनको कोसेढुङ्गा पुरा गरेकी हुन्।

इन्दूको ७७ खेलमा १ हजार ४३ रन जोडिन्। हजार रनको आँकडा नजिक अन्य खेलाडी पनि रहेका छन्।

जसमा उनी नजिक सीता रानामगरको ६३ इनिङमा ९६५ रन बनाएर सर्वाधिक रन प्रहार गर्ने दोस्रो स्थानमा रहँदा रुवीना क्षेत्रीको ७८ इनिङमा ९३६ रन पूरा गरेकी छन्।

त्यस्तै पूजा महतोको ४१ खेलमा ५१६ रन बनाएकी छिन्। १८ को औसतमा रन बनाएकी इन्दुले हालसम्म एक अर्धशतक प्रहार गरेकी छन् ।

उनको उच्च स्कोर ५५ रहेको छ।

Page Views: 103
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • आज हल्का वर्षा र हिमपातकाे सम्भावना
  • चाडपर्वलाई लक्षित गरि सहुलियत दरमा चामल बिक्री
  • कांग्रेसको १५औँ महाधिवेशनकाे दाेश्राे दिन बन्दसत्र हुँदै
  • चिनियाँ राजदूत मुस्ताङकाे कोरला नाका पुगे
  • काठमाडौंमा झण्डै ३० हजार सिलिन्डर वितरण
  • अध्यक्षमा पुनः डा.सीके राउत निर्वाचित
  • बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
  • नेपालबाट मनसुन बाहिरिने तयारीमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama