Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

- शुभ बिहानी / बिहिबार, बैशाख २४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज वैशाख २४ गते बिहीबार बागमती प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । भाषा दिवसकाे अवसरमा प्रदेश भरि सार्वजनिक विदा दिइएकाे हाे ।

सरकारी कामकाजी भाषाको रुपमा तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशमा लागू गरिएको दिनको अवसरमा बिदा दिइएको बताइएकाे छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सरकारी कामकाजको भाषा दिवसको अवसरमा सार्वजनिक विदा दिइएकाे हाे ।

मन्त्रालयका अनुसार बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा उल्लेख गरिएको छ ।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव हितेन्द्र सुवेदीले भोलि प्रदेशका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा रहेको र बिदाको अवसरमा तामाङ र नेपाल भाषासँग सम्बन्धित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने बताएका छन् ।

Page Views: 119
संबन्धित शिर्षकहरु
गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सुनको मूल्य लगातार उकालो लाग्दै
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama