Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कक्षा १२ को नतिजा सार्वजनिक

- शुभ बिहानी / शुक्रबार, असार ०५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले परीक्षा सञ्चालन भएको ३५ दिनमै नतिजा सार्वजनिक गरेको हो ।

वैशाख १४-२७ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए ।

त्यसमा १ लाख ७२, हजार १२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना रहेका थिए । परिक्षाका लागि देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो। सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो ।

नतिजा हेर्ने राष्ट्रिय परीक्षा बोर्डको result.neb.gov.np (http://result.neb.gov.np) वा नेपाल टेलिकमको neb.ntc.net.np (https://neb.ntc.net.np) मा लगइन गरेर हेर्न सकिन्छ । त्यसैगरि SMS: NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा म्यासेज पठाएर हेर्न सकिन्छ भने IVR/USSD: नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१# बाट पनि हेर्न सकिने बाेर्डले जनाएकाे छ ।

Page Views: 116
संबन्धित शिर्षकहरु
भोटेकोशी बाढीमा परि निधन हुनेकाे संख्या १४०९ पुग्याे
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान
ताजा अपडेट
  • भोटेकोशी बाढीमा परि निधन हुनेकाे संख्या १४०९ पुग्याे
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान
  • प्रतिनिधिसभाको बैठक बस्दै
  • पूजाआराधना गरि विश्वकर्मा पूजा मनाइँदै
  • यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल
  • पट्टायामा नेपाली समुदायको सहभागितामा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न
  • लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama