Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख २१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नयाँ शैक्षिक सत्र आजदेखि सुरु

- शुभ बिहानी / सोमबार, बैशाख २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सरकारले घाेषणा गरेअनुसार नयाँ वर्ष २०८३ को शैक्षिक सत्र आजदेखि औपचारिक रुपमा सुरु हुदैछ । सरकारले वैशाख १५गतेदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरे अनुसार आजबाट औपचारिक रुपमा पठनपाठन सुरु गर्न लागिएकाे हाे ।

तर, सरकारले घाेषणा गरेकाे निर्णयलाइ अटेर गर्दै देशभरका अधिकांस विद्यालयले यसअघि पठनपाठन नै सुरु गरिसकेका छन् । स्थानीय तहहरूले संघीय सरकारको निर्णय संविधान विपरित भन्दै नमानेका हु्न् ।

यता स्थानिय सरकारहरुले अटेर गरेपछि शिक्षामन्त्री सस्मित पोखरेलको संघ र स्थानिय सरकारबिचको समन्वय, विद्यार्थी भर्ना र शुल्काविवादलगायत विषयमा आज छलफल गर्ने भएका बताइएकाे छ । आज सिंहदरबारस्थित मन्त्रालयमा काठमाडौँ उपत्यकाका महानगरपालिकाका प्रमुखहरु तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्न लागिएको मन्त्रालयले जनाएको छ

विद्यार्थी भर्ना र मापदण्ड विपरित शुल्कबारे देखिएको अन्यौलता, वार्षिक शैक्षिक क्यालेन्डर र आगामी रणनीति बनाउन तथा विद्यालय क्षेत्रको सुधारका लागि संघ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने उक्त छलफल गर्न लागिएकाे हाे ।

शिक्षामन्त्री पोखरेलको उपस्थितिमा हुने छलफलमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन, नेपाल नगरपालिका संघका अध्यक्ष र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष, गृहमन्त्राल र शिक्षा मन्त्रालयका उच्चअधिकारीको उपस्थिति रहने मन्त्रालयले जनाएकाे छ ।

Page Views: 16
संबन्धित शिर्षकहरु
सुकुमवासीका बालबाकालिकालाई नि:शुल्क पढाउने
लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो नयाँ नभएकाे भारतकाे जवाफ
आजपनि मेघगर्जनसहित केहि स्थानमा भारी वर्षा हुने
ताजा अपडेट
  • सुकुमवासीका बालबाकालिकालाई नि:शुल्क पढाउने
  • लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो नयाँ नभएकाे भारतकाे जवाफ
  • आजपनि मेघगर्जनसहित केहि स्थानमा भारी वर्षा हुने
  • नयाँ शैक्षिक सत्र आजदेखि सुरु
  • नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • आज पनि चट्याङसहित वर्षा र हिमपात हुने
  • पहिराेका कारण कान्ति लोकपथ अवरुद्ध
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama