Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एसईई पूरक परीक्षा असार १ गतेदेखि ९ गतेसम्म

- शुभ बिहानी / मङ्गलबार, बैशाख २९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एसईईको पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असार १ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कार्यालय का अनुसार, पूरक परीक्षा असार १ गते सोमबारदेखि ९ गतेसम्म सञ्चालन हुने बताइएकाे छ ।

जसअनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

२०८२ काे एसईई परिक्षाकाे नतिजा हिजो साँझ सार्वजनिक हुँदा ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परिक्षामा सहभागि विद्यार्थी मध्य जीपीए ३.६ देखि ४ सम्म ल्याउने ४८ हजार ३ सय ९२ जना छन् ।

त्यसैगरि जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३ सय ७२ जना, जीपीए २.० देखि ३.२० सम्म ९४ हजार २ सय २२ विद्यार्थी रहेका छन् । जीपीए २.४० देखि २.८० सम्म ल्याउने ५५ हजार ९ सय ७७ जना, जीपीए २.० देखि २.४ सम्म पाँच हजार १ सय ९० जना र जीपीए १.६ देखि २.० सम्म सात जना विद्यार्थी रहेका छन् ।

Page Views: 13
संबन्धित शिर्षकहरु
विपन्न बालबालिकालाई कपडा वितरण
पाटा नेपाल च्याप्टरको सुरेश विङ्स अण्डर फोर्टीमा वेष्ट ईन स्ट्राटेजिक टुरिजम डेभलपमेन्ट अवार्ड जित्न सफल
बेनी–जोमसोम सडक अवरुद्ध
ताजा अपडेट
  • एसईई पूरक परीक्षा असार १ गतेदेखि ९ गतेसम्म
  • विपन्न बालबालिकालाई कपडा वितरण
  • पाटा नेपाल च्याप्टरको सुरेश विङ्स अण्डर फोर्टीमा वेष्ट ईन स्ट्राटेजिक टुरिजम डेभलपमेन्ट अवार्ड जित्न सफल
  • बेनी–जोमसोम सडक अवरुद्ध
  • नेपाल र स्कटल्याण्ड भिड्दै
  • बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १६ जना घाइते
  • आज पनि माैसम बदलीसँगै चट्याङ्गसहित वर्षाकाे सम्भावना
  • एसईईमा ६५.९८ विद्यार्थी उत्तीर्ण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama