Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

धार्मिक सद्भाव खलबलिने निर्णय नगर्न आग्रह

- शुभ बिहानी / मङ्गलबार, बैशाख २९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

धार्मिक सद्भाव खलबलिने निर्णय नगर्न बौद्ध धर्मसम्बद्ध संघसंस्थाले सरकारसँग आग्रह गरेका छन् ।बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति खारेजी सिफारिसप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै उनीहरुले यस्तो आग्रह गरेका हुन् ।

आज विज्ञप्ति जारी गर्दै उनीहरुले धार्मिक एवम् साम्प्रदायिक सद्भाव, सहिष्णुता खलबलिने खालका कुनै पनि निर्णय नगर्न सरकारलाई आग्रह गरेका छन् । गत चैत ३ गते सुशासन मार्गभित्र समितिले समिति खारेज गर्न सरकारसमक्ष सिफारिस गरेको थियो । त्यो थाहा पाउनेबित्तिकै सरोकालावाला निकायलाई ज्ञापनपत्र बुझाएको स्मरण गराउँदै उनीहरुले पुनः सरकारको ध्यानाकर्षण गराएका हुन् ।

समितिको खारेजीले बौद्ध सम्पदा तथा शिक्षा संरक्षण, प्रवर्द्धन तथा विकास गम्भीर असर पर्ने उनीहरुको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘बौद्ध दर्शनको प्रवर्द्धन लुम्बिनी विश्वविद्यालयबाट नभई गुम्बा, बिहार, वाहावहीमार्फत बौद्ध दर्शन, शिल, समाधी, आगम, अविषेक, धर्मदेसना, प्रज्ञा, पञ्चशिल, आर्य अष्टांगिक मार्गजस्ता बौद्ध शिक्षा जनमानससम्म पुर्याइ अभ्यास गराई प्रगतिशील शान्ति र सभ्य नागरिक निर्माण गरिने बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति खारेजी हुन दुःखद विषय हो ।’

Page Views: 158
संबन्धित शिर्षकहरु
आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
किर्ते नागरिकताकाे सिफारिस गर्ने दुई जनप्रतिनिधि पक्राउ
ताजा अपडेट
  • आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
  • किर्ते नागरिकताकाे सिफारिस गर्ने दुई जनप्रतिनिधि पक्राउ
  • स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama