Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, जेठ १५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे

- शुभ बिहानी / शुक्रबार, जेठ १५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वैदेशिक अध्ययनका लागि (एनओसी) नो अब्जेक्सन सर्टिफिकेट लिनेकाे संख्या बढ्दाे छ । पछिल्लाे समय आर्थिक वर्ष २०८२।८३ को फागुनसम्म ८५ हजारभन्दा बढीले वैदेशिक अध्ययनका लागि एनओसी लिएका छन् ।

आर्थिक वर्ष २०८२।८३ को आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्म कुल ८५ हजार ३०६ वैदेशिक अध्ययन अनुमतिपत्र जारी भएकाे छ । गत आर्थिक वर्ष यस्तो सङ्ख्या १ लाख २३ हजार ५ सय ८९ रहेकोमा अहिले एनओसी लिनेको संख्या बढ्दै गएको आर्थिक सर्वेक्षणले देखाएको छ ।

आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७३।७४ मा ५० हजार ७ सय ९६ जना, २०७४/७५ मा ५८ हजार ७ सय ५८ जना, आव २०७५/७६ मा ६३ हजार ४ सय १७ जनाले एनओसी लिएका थिए । त्यसैगरि आर्थिक वर्ष २०७६।७७ मा ३३ हजार १ सय ९६ जना, आर्थिक वर्ष २०७७।७८मा २८ हजार ८ सय ८३ जनाले एनओसी लिएका थिए ।

त्यसैगरि आव २०७८।७९ मा १ लाख २ हजार ५ सय ४ जना, २०७९/८० मा १ लाख १० हजार २ सय १७ जनाले एनओसी लिए भने २०८०।८१ मा १ लाख १२ हजार ९ सय ६८ जना, २०८१/८२ मा बढेर १ लाख २३ हजार ५ सय ८९ जनाले एनओसी लिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएकाे छ ।

Page Views: 12
संबन्धित शिर्षकहरु
वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
आज १९ औं गणतन्त्र दिवस मनाइँदै
आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
ताजा अपडेट
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?
  • यस्ताे छ विदेशी मुद्राको विनिमय दर
  • पहाडी र हिमाली भेगमा वर्षा तराईमा गर्मी
  • आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama