Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, जेठ २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आइतबारको बिदा खारेज नहुने

- शुभ बिहानी / सोमबार, जेठ २५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सरकारले यसअघि आइतबार बिदा दिन थालेकाेमा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने हल्ला फैलिएसँगै सरकारले उक्त हल्ला सत्य नभएकाे बताएकाे छ । केही सञ्चारमाध्यममा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताएकी हुन् । उनले यस विषयमा सरकारले कुनै निर्णय नगरेको बताउँदै अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी नभएकाे बताइन् ।

यसअघि गत चैत २२ को मन्त्रिपरिषद्को बैठकले पश्चिम एसियामा देखिएकाे समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्यवृद्धिले जनजीवनमा सहज बनाउने उद्देश्यले शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सरकारले बिदासँगै कार्यालय समयमा पनि परिवर्तन गरेर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो ।

Page Views: 21
संबन्धित शिर्षकहरु
पर्यटन बोर्डद्वारा सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
कर्मचारीले प्रदेश स्तरमै स्वास्थ्य उपचार सुविधा पाउने
ताजा अपडेट
  • पर्यटन बोर्डद्वारा सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन
  • सिंहदरबारमा सर्वदलीय बैठक सुरु
  • आइतबारको बिदा खारेज नहुने
  • कर्मचारीले प्रदेश स्तरमै स्वास्थ्य उपचार सुविधा पाउने
  • अत्यधिक गर्मीका कारण पाँच दिन विद्यालय बन्द
  • उदयपुरमा धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
  • अण्डाको मूल्य प्रतिगाेटा २५ पुग्याे
  • फेवातालमा फसेका १२ पर्यटकको उद्धार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama