नेकपा माओवादीले माइतीघरमा विरोध प्रदर्शन गरेको छ । भारतले सुस्तामा गरेकाे हस्तक्षेपकाे विरुद्ध माओवादीले विरोध प्रदर्शन गरेको हो ।
हिजाे सुस्तामा भारतीय एसएसबीले हस्तक्षेप गरेकाे र त्यसका विरुद्ध नेकपा माओवादीले आज विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले ‘राष्ट्रिय स्वाधीनता, सीमा सम्मान र जनअधिकारको रक्षा गरौँ !’ ‘सीमा हाम्रो हो, सत्ता हाम्रो हो, निर्णय हाम्रो हो !’ जस्ता प्लाकार्ड बोकेर विराेध प्रदर्शन गरका थिए ।