Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दुर्गा प्रसाईं पक्राउ

- शुभ बिहानी / सोमबार, साउन १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले हिजाे राति पक्राउ गरेको हो ।

उनले हिजाे दिउँसाे दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै आन्दोलन घोषणा गरेका थिए । यसअघि पनि उनले भड्काउ अभिव्यक्ति दिने गरेका कारण पक्राउ गरिएकाे हाे ।

उनले हिजाेको पत्रकार सम्मेलनमा हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए ।

Page Views: 14
संबन्धित शिर्षकहरु
चौंरीदेउरालीका नागरिकलाई उपत्यकामा घुम्ती सेवा
पूर्वी नाका काँकडभिट्टाबाट चियाको निर्यातमा गिरावट
पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
ताजा अपडेट
  • चौंरीदेउरालीका नागरिकलाई उपत्यकामा घुम्ती सेवा
  • पूर्वी नाका काँकडभिट्टाबाट चियाको निर्यातमा गिरावट
  • पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
  • नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण
  • दुर्गा प्रसाईं पक्राउ
  • पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि
  • चौरी देउरालीमा मनाइयो कोदो दिवस
  • सर्लाहीको मलंगवामा धार्मिक तथा साम्प्रदायिक सद्भाव र्‍याली

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama