Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुग्याे

- शुभ बिहानी / मङ्गलबार, साउन १९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गत हप्ता भएकाे सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएसँगै ज्यान गुमाउनेकाे संख्या तीन पुगेकाे हाे ।

आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यसअघि साउन १० गते कप्तानगञ्जमा भएको हिंसामा ओमप्रकाश मेहेता र जयप्रकाश मेहताको मृत्यु भएको थियो ।

त्यसैगरि सिरहाकाे गोलबजारमा भएको घटनामा गणेश यादवको पनि मृत्यु भएको थियो । सुनसरीका ३ र सिरहाका १ जना गरी उक्त घटनाका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

Page Views: 15
संबन्धित शिर्षकहरु
अर्थमन्त्रीले डेढ दर्जन बढी वाणिज्य बैंकका सीईओ सँग छलफल गर्दै
जुम्लामा चार सय वर्ष पूरानाे रुख ढल्दा नीयवासी चिन्तित
निगमले विद्युत् प्राधिकरणलाई ११ करोड बढी क्षतिपूर्ति तिर्नुपर्ने
ताजा अपडेट
  • कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुग्याे
  • अर्थमन्त्रीले डेढ दर्जन बढी वाणिज्य बैंकका सीईओ सँग छलफल गर्दै
  • जुम्लामा चार सय वर्ष पूरानाे रुख ढल्दा नीयवासी चिन्तित
  • निगमले विद्युत् प्राधिकरणलाई ११ करोड बढी क्षतिपूर्ति तिर्नुपर्ने
  • मेनुकालाई थाइल्यान्डमा सम्मान, मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
  • चौंरीदेउरालीका नागरिकलाई उपत्यकामा घुम्ती सेवा
  • पूर्वी नाका काँकडभिट्टाबाट चियाको निर्यातमा गिरावट
  • पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama