चौरीदेउराली गाउँपालिकाले नजिकिदै गरेकाे नेपालीहरुकाे चाडपर्वलाइ लक्षित गरि संयुक्त बजार अनुगमन गरेकाे छ ।
नेपालीहरुकाे चाडपर्व बडा दशैं, दिपावली, छठलगायतका पर्व नजिकिएसँगै बजारमा महंगि, कालबजारीलगायताका क्रियाकलाप राेक्न संयुक्त बजार अनुगमन गरेकाे हाे ।
जिल्ला प्रशासन कार्यालय, चौरिदेउराली गाउँपालिका, खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, उधोग बाणिज्य तथा पर्यटन कार्यालय, प्रहरी लगायतका निकायका प्रतिनिधिको उपस्थितिमा बजार अनुगमन भएको हो ।