Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, कार्तिक २१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हुम्लामा भूकम्प गयाे

- शुभ बिहानी / शुक्रबार, कार्तिक २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज बिहान हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु हुम्लाको थेहे आसपास रहेको थियाे । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समय सानाठूला भूकम्प जाने क्रम जारी रहेकाे छ भने पछिल्लाे समय पश्चिम नेपालमा भूकम्प जाने गरेकाे छ ।

Page Views: 12
संबन्धित शिर्षकहरु
एनपिएलमा आज दुई वटा खेल हुने
त्रिभुवन विमानस्थलमा ब्यागेज ड्रप एरियाको लाइभ
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
ताजा अपडेट
  • एनपिएलमा आज दुई वटा खेल हुने
  • हुम्लामा भूकम्प गयाे
  • त्रिभुवन विमानस्थलमा ब्यागेज ड्रप एरियाको लाइभ
  • रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
  • आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु
  • सुनचाँदीको मूल्य बढ्याे
  • आज कांग्रेस पदाधिकारी बैठक बस्दै
  • आज र भाेलि राष्ट्र बैंकले सुन र चाँदी सिक्का बिक्री गर्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama