Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज कुन कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?

- शुभ बिहानी / बिहिबार, बैशाख १०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आजका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलकाे थोक मूल्य निर्धारण गरेको छ । समितिले आजका लागि तरकारी, फलफूल तथा कृषिउपजको थोक मूल्य निम्न अनुसार निर्धारण गरेको हाे ।

समितिले निर्धारण गरे अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६५, आलु रातो प्रतिकिलो २६ र आलु रातो (भारतीय) प्रतिकिलो २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रहेको छ । त्यस्तै गाजर (लोकल) प्रतिकिलो ६०, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो ४५, बन्दा (तराई) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो ३०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ४०, सेता मूला प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ५० र भन्टा डल्लो प्रतिकिलो ६० कायम गरिएको छ ।

त्यसैगरी आजका लागि बोडी (तने) प्रतिकिलो ५०, मटरकोसा प्रतिकिलो ६०, घिउ सिमी (लोकल) प्रतिकिलो ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३०, राजमा प्रतिकिलो ११०, भटमास कोसा प्रतिकिलो १८०, तीते करेला प्रतिकिलो ९०, लौका प्रतिकिलो ३०, परवर प्रतिकिलो ८०, परवर (तराई) प्रतिकिलो ८०, चिचिन्डो प्रतिकिलो ५० रुपैयाँ रहेको छ भने घिरौँला प्रतिकिलो ३०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५, भिन्डी प्रतिकिलो ६०, बरेला प्रतिकिलो ६०, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो ५० र स्कुस प्रतिकिलो ६० कायम ताेकिएको छ ।

समितिले रायोसाग प्रतिकिलो ६०, पालुङ्गो प्रतिकेजी १००, चमसुर प्रतिकिलो ८०, तोरीसाग प्रतिकिलो ४०, मेथी प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो ८०, बकुला प्रतिकिलो ६०, च्याउ (कन्य) प्रतिकिलो २२०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरेको छ । यता कुरिलो प्रतिकिलो ४५०, निगुरो प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो ८०, चुकन्दर प्रतिकिलो ५०, कोइराला प्रतिकिलो ३००, रातो बन्दा प्रतिकिलो ५०, जिरीको साग प्रतिकिलो ८०, ग्याठकोभी प्रतिकिलो ५०, पार्सले प्रतिकिलो १९०, सेलरी प्रतिकिलो १८०, सौफको साग प्रतिकेजी ८०, पुदिना प्रतिकिलो १००, गान्टेमुला प्रतिकिलो ५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १५०, तोफु प्रतिकिलो १५० र गुन्द्रुक प्रतिकिलो २५० तोकिएको छ ।

त्यसैगरि स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, कागती प्रतिकेजी ३९०, केरा दर्जन २५०, अनार प्रतिकिलो ४००, अङ्गुर (हरियो) प्रतिकिलो २४०, अङ्गुर (कालो) प्रतिकिलो ३८०, तरबुजा हरियो प्रतिकिलो ४५, भुइँकटहर प्रतिगोटा २५० रुपैयाँ तोकिएको छ भने काँक्रो (लोकल) प्रतिकिलो ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो १५, काँक्रो (लोकलक्रस) प्रतिकिलो ४०,खकटहर प्रतिकिलो ८०, नासपाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ८०, मेवा (भारतीय) प्रतिकिलो ९० र किबी प्रतिकिलो ४५० र एभोकोडो प्रतिकिलो ८०० निर्धारण गरिएको छ ।

समितिका अनुसार अदुवा प्रतिकिलो १००, सुकेको खुर्सानी प्रतिकिलो ४५०, खुर्सानी (हरियो) प्रतिकिलो १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ८०, माछे खुर्सानी प्रतिकिलो ८०, खुर्सानी अकबरे प्रतिकिलो ५००, भेडे खुर्सानी प्रतिकिलो ८०, हरियो लसुन प्रतिकिलो ८० रुपैयाँ रहेको छ । त्यसैगरि हरियो धनियाँ प्रतिकिलो ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो १३०, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो ३१० र ताजा माछा (छडी) प्रतिकिलो ३०० निर्धारण गरिएको छ ।

Page Views: 107
संबन्धित शिर्षकहरु
चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
ताजा अपडेट
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama