सुनसरी, सुनसरीको वराहक्षेत्र नगरपालिका ५, कालाबांजारमा मामा/भान्जा सप्लायर्स तथा मासु पसल सञ्चालनमा आएको छ ।
आफ्नै फार्ममा उत्पादित कुखुराबाट मासु जन्य परिकार उपलब्ध गराउने जनाइएको छ ।
वराहक्षेत्र नगरपालिका भित्र निःशुल्क होम डेलिभरीको ब्यावस्था सहित सञ्चालनमा आएको मासु पसलमा कुखुराका अलावा खसिको मासु पनि उपलब्ध हुने सञ्चालिका तुलसा काफ्लेले बताइन ।
सञ्चालिका काफ्लेकका अनुसार पसलबाट कुखुराको मासुको अचार र खसीको मासुको अचार पनि उपलब्ध हुने छ ।
पसलमा बनाएइको अचारमा बाहिरको कुनै पनि हानिकारक कृत्रिम रंग प्रयोग नगरी शुद्ध मसलाको मात्र खप्रयोग गरिएकोले स्वास्थ्यमा कुनै असर नपर्ने सञ्चालिका काफ्लेले बताइन ।
सप्लार्यसले फास्ट र रिलायबल सर्भिस मार्फत नेपालभरि डेलिभरिको सुविधा समेत दिएको छ ।
हाम्रा उत्पादनहरू र मूल्य विवरण:
१. कुखुराको मासुको अचार (Chicken Pickle):
१ किलो (1 Kg): रु. १२00
आधा किलो (Half Kg): रु. ६00
२५० ग्राम (250 Gram): रु. ३५0
२. खसीको मासुको अचार (Khasi Mashu Pickle): १ किलो (1 Kg): रु. ३२00
आधा किलो (Half Kg): रु. १६00
२५० ग्राम (250 Gram): रु. ८५0