Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे

- शुभ बिहानी / मङ्गलबार, बैशाख १५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजक ताेकेको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैरभौगोलिक प्रदेशमा इञ्चार्ज र संयोजक ताेकेको हो ।

जसअनुसार कोशी प्रदेश इञ्चार्जमा राजेन्द्र राई, मधेश प्रदेश इञ्चार्ज महिन्द्र राय यादव, बागमती प्रदेश इञ्चार्ज डा. गंगालाल तुलाधर, गण्डकी प्रदेश इञ्चार्ज श्रीनाथ बराल, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल, कर्णाली प्रदेश इञ्चार्ज चन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा डा. भीम रावललाई इञ्चार्जकाे जिम्मेवारी दिइएकाे छ ।

त्यसैगरी उपत्यका विशेष प्रदेश इञ्चार्जमा हितमान शाक्यले र सम्पर्क समन्वय प्रदेश इञ्चार्जको जिम्मेवारी यशोदा सुवेदी गुरुङलाई दिइएकाे छ ।

त्यसैगरी संयाेजकहरुमा कोशी प्रदेश संयोजक हर्क नेम्वाङ, मधेश प्रदेश संयोजक राजु खड्का, बागमती प्रदेश संयोजक सरल सहयात्री पौडेल, गण्डकी प्रदेश संयोजक गायत्री गुरुङ तोकिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेश संयोजक अब्दुल हुसेन खान, कर्णाली प्रदेश संयोजक बिमला केसी र सुदूरपश्चिम प्रदेश संयोजकमा हरिराम चौधरी ताेकिएका छन् । यता उपत्यका विशेष प्रदेश संयोजकमा विष्णु लामिछाने र सम्पर्क समन्वय प्रदेश संयोजककाे जिम्मेवारी तारानाथ दाहाललाई दिइएकाे छ ।

Page Views: 214
संबन्धित शिर्षकहरु
चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
ताजा अपडेट
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama