Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कोटेश्वर–कलंकी चक्रपथ खण्डमा सडक बत्ती जडान सुरु

- शुभ बिहानी / बुधबार, असार ०३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडाैँकाे कोटेश्वर–कलंकी चक्रपथ खण्डमा सडक बत्ती जडान सुरु गरिएकाे छ । लामो समयदेखि सडक बत्तीको व्यवस्थाको अभाव झेल्दै आएको उक्त सडक खण्डमा सडक बत्ती (रोड ल्याम्प) जडान कार्य सुरु गरिएको हाे ।

संघीय राजधानी काठमाडाैँ अन्तर्गतकको अत्यन्त व्यस्त सडकखण्डमध्ये एक मानिने यस मार्गमा सडक बत्ती जडान हुन थालेपछि रात्रीकालीन यात्रा थप सुरक्षित, सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

सडक विस्तार सम्पन्न भएपनि पर्याप्त सडक बत्ती नहुँदा सवारी चालक तथा पैदल यात्रीहरूले विभिन्न समस्या झेल्दै आएका थिए । अँध्यारोका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै सुरक्षा चुनौतीसमेत देखिने गरेको उक्त सडक खण्डमा बत्ती जडान भएपछि समस्या समधानकाे बाटाे खुला हुनेछ ।

Page Views: 106
संबन्धित शिर्षकहरु
राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
ताजा अपडेट
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण
  • उपसभापतिमा चन्द्र, मधु र चौधरी निर्वाचित
  • प्रस्तावित चार राजदूतहरूको संसदीय सुनुवाइ हुँदै
  • आज बडादशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
  • ऐतिहासिक व्यक्तित्वद्वय बिसे र बाङ्गेको सम्मानमा हुलाक टिकट

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama