Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

- शुभ बिहानी / बुधबार, साउन १३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय विदेश मन्त्रालयले भारत भ्रमणको औपचारिक निमन्त्रणा पठाइसकिएको पुष्टि गरेको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा सरकारका प्रवक्ता रणधीर जैसवालले उक्त जानकारी दिएका हुन् ।

नियमित पत्रकार सम्मेलनमा हालै नेपाली अधिकारीहरूले गरेको भारत भ्रमण र प्रधानमन्त्री शाहको सम्भावित भारत यात्राका विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता जैसवालले निमन्त्रणा गइसकेको स्पष्ट पारेका थिए । भ्रमण कहिले हुने र कुन मितिका लागि निम्तो दिइएको हो भन्नेबारे कुनै विस्तृत विवरण खुलाएनन् ।

काठमाडौँ महानगरपालिकाको मेयर हुँदै राष्ट्रिय राजनीतिमा उदाएका बालेन्द्र शाह प्रधानमन्त्री बनेपश्चात् उनको पहिलो विदेश भ्रमणका रूपमा भारत यात्रालाई निकै चासोका साथ हेरिएको छ । दुवै देशका कूटनीतिक संयन्त्रहरूले भ्रमणको उपयुक्त समय र एजेन्डा तय गर्न आन्तरिक तयारी अगाडि बढाएको बुझिएको छ ।

भारतीय पक्षबाट औपचारिक निमन्त्रणा गइसकेको पुष्टि भए पनि नेपालले त्यसबारे केहि खुलाएकाे छैन्

Page Views: 83
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama