Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सबै राजनीतिक दल एक हुनुपर्नेमा रवि लामिछानेकाे जाेड

- शुभ बिहानी / बुधबार, साउन १३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समाजमा धृणा, द्वेष र आक्रमण हुँदा सबै राजनीतिक दल एकठाउँमा उभिनुपर्ने बताएका छन् । सुनसरी घटनाबारे छलफल गर्न आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानेले उक्त कुरा बताएका हुन् ।

लामीछानेले कुनै पनि साम्प्रदायिक किसिमका गतिविधि हुँदा सबैलाई घाटा हुने उल्लेख गर्दै उनेल भने, ‘देश सबैको हो, राजनीतिक रूपम हामीले लड्ने मैदान फरक छन्, तर यस किसिमका घटनाहरू हुँदा हामी एकैठाउँमा उभिनुपर्छ भन्ने कुरा जुन महसुस हामी सबै राजनीतिक दलहरूले गर्‍यौँ।’ अब सबै दलको तर्फबाट संयुक्त अपिल सार्वजनिक गर्ने उनले जानकारी दिएका छन् ।

सञ्चारकर्मीले लामिछानेलाई बैठकमा प्रधानमन्त्री वा गृहमन्त्रीको सहभागिताको विषयमा प्रश्न गरेका थिए । जसको उत्तरमा लामिछानेले यो बैठक राजनीतिक दलहरूबीच सामूहिक अपिल, राजनीतिक धारणा बनाउन तथा विगतक अनुभव साट्नका लागि भएकोले सरकारका प्रतिनिधि सहभागी नभएको बताएका थिए ।

सरकारले आफ्नो ढंगबाट यस घटनालाई साम्य पार्ने तथा न्याय दिने काम गर्ने उनले भनाइ रहेकाे छ ।

Page Views: 83
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama