Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मुस्लिम आयोगकाे वार्षिक प्रतिवेदन पेश

- शुभ बिहानी / सोमबार, साउन २५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मुस्लिम आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

आज बिहान राष्ट्रपतिको कार्यालय शितल निवासमा मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको धारा २९४ मा संवैधानिक निकायहरूले वर्षभरि गरेका कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने प्रवधान रहेको छ ।

Page Views: 9
संबन्धित शिर्षकहरु
आज कुन फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
आज साउनको अन्तिम सोमबार शिवालयहरुमा श्रद्धालुहरुको भिड
ताजा अपडेट
  • मुस्लिम आयोगकाे वार्षिक प्रतिवेदन पेश
  • आज कुन फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
  • वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
  • आज साउनको अन्तिम सोमबार शिवालयहरुमा श्रद्धालुहरुको भिड
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने
  • प्रधानमन्त्री वालेन्द्र र पार्टी सभापति लामिछानेबिच भेटवार्ता
  • चार दिनमै सुन १७ हजार ९ सय महँगियो, फेरि पुग्यो ३ लाख १ हजार ७ सय
  • जंगलमा भेटियो पूर्वमेयर किरण सिंहको शव, तीन दिनदेखि थिए बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama