Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

स्कुल बस दुर्घटना अपडेट : ५ जनाकाे मृत्यु

- शुभ बिहानी / शुक्रबार, असोज २३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज बिहान पोखरामा भएकाे स्कुल बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेकाे बस दुर्घटनामा परेकाे हाे ।

उक्त दुर्घटनाग्रस्त बसमा १९ जना विद्यार्थी र शिक्षक कर्मचारी गरि २१ जना सवार रहेका थिए । परीक्षाको तयारीका निम्ति ट्युसन पढ्न जाँदै गरेका कक्षा–१० का विद्यार्थी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले जनाएका छन् ।

घाइतेमध्ये १५ जनाको उपचार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ भने तीनजनाको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको बताइएकाे छ । गण्डकी अस्पतालमा उपचारका लागि ल्याइएका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

Page Views: 20
संबन्धित शिर्षकहरु
आजबाट अग्रिम टिकट बुकिङ खुला
पाेखरामा स्कुल बस दुर्घटना
बिहान ७ बजेबाट सुरु भएकाे मतदान दिउँसो ३ बजेसम्म
ताजा अपडेट
  • स्कुल बस दुर्घटना अपडेट : ५ जनाकाे मृत्यु
  • आजबाट अग्रिम टिकट बुकिङ खुला
  • पाेखरामा स्कुल बस दुर्घटना
  • बिहान ७ बजेबाट सुरु भएकाे मतदान दिउँसो ३ बजेसम्म
  • जुम्लामा आज सार्वजनिक बिदा
  • भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
  • कांग्रेसको निर्वाचन दिउँसो एक बजेलाई सारियाे
  • आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama