Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, बैशाख ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनीमा हाईड्रोको दबदबा, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

- shuvadmin / शनिबार, पुष ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू , यो साता पनि उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी परेका छन् ।

यो साता सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक आर्जन गरेका छत् । यो कम्पनीका लगानीकर्ताले एक साताको अवधिमा २७.१७ प्रतिशत आम्दानी गरेका छन् ।

यस्तै उपकार लघुवित्तका लगानीकर्ताहरुले १३.२६ प्रतिशत,सामूदायिक लघुवित्तका लगानीकर्ताहरुले १२.४७ प्रतिशत, जोशी हाइड्रोका लगानीकर्ता्ले ११.०९ प्रतिशत, भूगोल इनर्जीका लगानीकर्ताले ८.८९ प्रतिशत ,सिक्लेश हाईड्रोका लगानीकर्ताले ७.४१ प्रतिशत, चिरख्वा हाईड्रोका लगानीकर्ताले ४.७५ प्रतिशत र मेन्छियाम हाइड्रोका लगानीकर्ताले ४.३२ प्रतिशत कमाएका छन् ।

यस्तै जानकी फाइनान्सका लगानीकर्ताले ३.२२ प्रतिशत, कुमारी सबल योजनाका लगानीकर्ताहरुले २.९५ प्रतिशतले आम्दानी गरेका छन् ।

Page Views: 34
संबन्धित शिर्षकहरु
रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
केहि भागमा आंशिक बादलसहित पानी पर्ने
आगलागीमा करोडाैंको क्षति
ताजा अपडेट
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama