Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रास्वपा लामिछाने आज छुट्ने, छुट पुर्जी लिन रुपन्देही जाँदै

- shuvadmin / शुक्रबार, पुष ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, धरौटीमा छुट्न उच्च अदालत तुलसीपुरको इजलासद्वारा आदेश पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जाँदैछन्।

बुटवलको सुप्रिम सहकारी ठगी‍ प्रकरणमा पक्राउ परेका रविलाई बिहीबार न्यायाधीश वासुदेव आचार्य र तेज नारायण पौडेलको इजलासले बैंक जमानत लिएर रिहा गर्न आदेश दिएको हो।

हिजो नै छुट्ने भनिएपनि छुट पुर्जी नभएकोले रवि आज छुट्दैछन्। यसका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमार्फत भैरहवा हुँदै उनी आज छुट पुर्जी लिन रुपन्देही जान लागेका हुन्।

रुपन्देही जिल्ला अदालतमा उनले कानुनी प्रक्रिया पूरा गर्नुपर्नेछ। सबै प्रक्रिया पूरा गरिसकेपछि रवि आज थुनामुक्त हुने उनी निकट स्रोतले जानकारी दिएको छ।

रविले रिहा आदेशपाएपछि उनका समर्थकहरू बिहीबार पन्चेबाजासहित नख्खु कारागारमा पुगेका थिए।

Page Views: 90
संबन्धित शिर्षकहरु
सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
ताजा अपडेट
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
  • कोशीमा डेंगु संक्रमणको प्रकाेप बढ्दाे
  • एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्दै
  • इन्द्रजात्राको तयारी तीव्र
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama