Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काभ्रेको चौंरी देउरालीमा रहेको सरस्वती उच्च माध्यमिक बिद्यालयले मनायो ६१ औं बार्षिक उत्सव

- shuvadmin / सोमबार, माघ १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काभ्रे, काभ्रेको चौंरी देउराली गाउँपालिका वडा नं चारमा रहेको सरस्वति उच्च माध्यमिक बिद्यालय ६० औं बर्ष पूरा गरेर ६१ औं बर्षमा प्रवेश गरेको छ ।

६१ औं बर्षमा प्रवेश गरेको अवसर पारेर बिद्यालयले बिद्यालयमा पूर्व बिद्याथीहरुलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रम काभ्र जिल्ला समन्वय समितिका संयोजक दीपक गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २० जना भन्दा बढी बिद्यार्थी सम्मानित भएका थिए ।

संयोजक गौतमसमेत सोही बिद्यालयको बिद्यार्थी भएकोले गौतमलाई पनि सम्मान गर्रिको थियो ।

सम्मानित हुने अन्यमा पूर्वविद्यार्थी तथा पत्रकार कुमारप्रसाद चौलागाईं, कमल गौतम, ध्रुवप्रसाद ढकाल, कुमार गौतम, पूर्व शिक्षकहरू, लिलानाथ गौतम, शिवराज गिरी, पेमा लामा, रुद्रप्रसाद गौतम रहेका थिए ।

यस्तै, पूर्वविद्यार्थीहरू दिनेश लामा, देवलाल तिमल्सिना, हिरालाल रेग्मी, युवक गौतम, यनप्रसाद अधिकारी, ढोगप्रसाद अधिकारी, टिकाराम चौलागाईं, धनबहादुर तामाङ, शेरबहादुर कुँवर, जनक लामा, प्रदीप गौतम, प्रशान्त चौलागाईं, विक्रम तामाङ, चन्द्रमणि गौतम, दुर्गा सापकोटा, सहिद परिवारहरू अशोक चौलागाई, आशिष चौलागाई, चण्डिका अधिकारी, पूर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दिलीप लामा, पूर्व प्रधानाध्यापकहरू,रमानन्द चौधरी,मोहनप्रसाद गौतम, बलराम खरेल, नरेश लामा रहेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, फालकप्रसाद तिमल्सिना, गणेश चौलागाईं, शर्मिला तामाङ, रूपा गौतम र प्रधानाध्यापक रामचन्द्र चौंलागाईको सहभागिताा रहेको थियो बार्षिक उत्सवकै अवसर पारेर बिबिध साँस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

यो बिद्यालयमा बिगतमा चार गाउँपालिकाका बिद्यार्थी अध्ययनरत थिए । जिल्ला समन्वय समिति, रोटरी इन्टरनेशनल काभ्रे भ्याली र पूर्व बिद्यार्थीले बिद्यालयलाई खेल सामाग्री पनि बितरण गरेका थिए । 

कार्यक्रमको सभापतित्व वडा नं चारका वडाध्यक्ष रामप्रसाद चौंलागाईले गरेका थिए ।

Page Views: 213
संबन्धित शिर्षकहरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
ताजा अपडेट
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama