Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कक्षा १२ को परीक्षा आजदेखि सुरु

- शुभ बिहानी / सोमबार, बैशाख १४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा सुरु गर्दैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सबै परीक्षा केन्द्रमा सञ्चालन हुने यसवर्षकाे कक्षा १२ काे परिक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुँदैछन् ।

नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी हुने यस वर्षकाे परिक्षामा जापानको एभरेस्ट स्कुलबाट ३६ जना विद्यार्थी परीक्षामा सहभागि हुने बाेर्डले जनाएकाे छ ।

गत वर्षभन्दा यसवर्ष परीक्षार्थीको संख्या घटेकाे छ भने यस वर्ष १ हजार ४ सय २१ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षार्थीलाई परीक्षा केन्द्र परिवर्तन गरेर सहभागी हुन रोक लगाइनुका साथै मोबाइल फोन, स्मार्ट घडीलगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस परीक्षा हलमा लैजान निषेध गरिएको छ ।

Page Views: 13
संबन्धित शिर्षकहरु
मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
मनोहरा सुकुमवासी बस्तीमा डोजरसहित सुरक्षाकर्मी
बीपी राजमार्ग अवरुद्ध
ताजा अपडेट
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
  • कक्षा १२ को परीक्षा आजदेखि सुरु
  • मनोहरा सुकुमवासी बस्तीमा डोजरसहित सुरक्षाकर्मी
  • बीपी राजमार्ग अवरुद्ध
  • माैसम बदलीसँगै वर्षा र हिमपात
  • बिहानै देखि चल्यो डोजर सुकुबासीमा
  • चाैबीस घण्टामा साढे २ हजार बढि कारबाहीमा
  • आज देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama