Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता

- शुभ बिहानी / सोमबार, भदौ १५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गत बुधबार गएकाे भोटेकोशीको बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता रहेका छन् । विपत्तिको छैटौँ दिन बितिसक्दा पनि सम्पर्क हुन नसकेका हजारौं मानिस अझै बेपत्ता रहेका छन् ।

प्रधानमन्त्री कार्यालयको उद्धार पोर्टलका अनुसार १० हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेकाे बताइएकाे छ । पछिल्लो तथ्यांकअनुसार हराएका मानिसहरूको कुल १५,२४९ वटा रिपोर्ट दर्ता भएकोमा अझै १०,३४१ जना मानिस बेपत्ता रहेका छन् ।

उक्त विपत्तका कारण स्थिति अत्यन्तै जटिल बनेको छ भने बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ । हराएकाहरूमध्ये ४,९०८ जना मानिस फेला परेका छन् भने ५५५ जना परिवारको प्रतीक्षामा रहेका छन् ।

हालसम्म भेटिएका वा समाधान भएका केसहरूको संख्या ४,३५३ पुगेको र पछिल्लो २४ घण्टामा मात्रै ४,१८० वटा नयाँ रिपोर्टहरू दर्ता भएका छन् । बेपत्ता हुनेहरूमा १८ वर्ष मुनिका ९९४ जना बालबालिका र ६० वर्ष माथिका ५३० जना ज्येष्ठ नागरिक अझै सम्पर्क विहिन अवस्थामा रहेका तथ्यांकमा उल्लेख गरिएकाे छ ।

सरकारी तथ्यांक अनुसार हालसम्म ७८१ को शव भेटिएको छ भने ९ हजारभन्दा धेरैको उद्धार गरिएको बताइएकाे छ ।

Page Views: 55
संबन्धित शिर्षकहरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
ताजा अपडेट
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama