Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध

- शुभ बिहानी / सोमबार, भदौ १५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

देशका विभिन्न भागमा परेकाे वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । वर्षा, बाढी र पहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा जोखिम बढेसँगै यातायात सेवा प्रभावित भएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

जसमा कोशी प्रदेशको इलाम नगरपालिका–९, राजदुवालीस्थित मेची राजमार्ग भदौ २३ गतेदेखि पूर्ण रूपमा अवरुद्ध भएकाे छ । ताप्लेजुङ–झापा जोड्ने उक्त सडक बन्द भएपछि हाल वैकल्पिक बाटो प्रयाेग गरि सवारी सञ्चालन गरिएको छ ।

त्यसैगरि बागमती प्रदेशको पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभिर र गजुरी गाउँपालिका–२, परेवाभिरमा भदौ १४ गते पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

बागमती प्रदेशकै अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीमा पनि पहिरोका कारण यातायात ठप्प भएकाे छ । त्यस्तै रसुवामा बाढीका कारण उत्तरगया गाउँपालिका–५, खाल्टेस्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक खण्ड र पासाङ ल्हामु सडक खण्डका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन् ।

Page Views: 73
संबन्धित शिर्षकहरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
ताजा अपडेट
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama