Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, जेठ ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विद्या भण्डारीलाई पार्टी सदस्यता

- शुभ बिहानी / सोमबार, जेठ ०४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिइएको छ । नेकपा एमालेकाे पूर्व उपाध्यक्ष समेत रहेकी भण्डारीलाई सदस्यता दिइएको हाे ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरकाे गुण्डुमा बसेको सचिवालय बैठकले २०८२ साउन ६ गतेको केन्द्रीय समितिको निर्णय उल्ट्याउँदै भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो ।

बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । २०७२ कात्तिक ११ मा राष्ट्रपति बनेकी उनले २०७९ फागुन २८ गते कार्यकाल सकिएपछि एमालेको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

उनले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेसँगै अध्यक्ष ओलीले २०८२ साउन ६ गते भण्डारीको पार्टी सदस्यता रोक्ने निर्णय गरेका थिए । सदस्यता राेक्का भएपछि उनले २०८२ मंसिर २७ देखि पुस ३ सम्म भएको ११औँ महाधिवेशनमा भाग लिन पाइनन् ।

एमालेले ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार मदननगर बल्खुमा आयोजना गरेको सभामा प्रमुख अतिथि बनाएलगत्तै सोमबार उनलाई पार्टीको सदस्य बनाउने निर्णय गरिएको हो ।

Page Views: 22
संबन्धित शिर्षकहरु
महिला आयोग नारायणहिटीमा सर्दै
कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने
ताजा अपडेट
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने
  • जंगली भ्याकुर खाँदा एक जनाको ज्यान गयाे
  • आजका लागि फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • माैसम बदलीसँगै केहि भू-भागमा वर्षा हुने
  • चिनीमा आत्मनिर्भर बन्न उत्पादनमा वृद्धि गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama