Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हुम्लामा बाढी पहिरोले ठूलाे क्षति

- शुभ बिहानी / बुधबार, जेठ ०६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गएराति हुम्लामा परेकाे असिना–पानीसहितको बाढी पहिराेले ठूलो क्षति भएकाे छ । हुम्लाको चंखेली गाउँपालिका–५, नेप्का गाउँमा आएको बाढीपहिरोले ठूलो क्षति पुगेको हाे ।

असिना–पानीसहितको बाढीले विद्यालय भवन, स्थानियका गोठ र खेती योग्य जमिन बगाएको बताइएकाे छ । बाढीले डाँफे आधारभूत विद्यालय र गाेठ बगाउँदा दर्जनाैँ भेडा बाख्रा पुरिएकाे छ ।

जिल्ला प्रशासन कार्यलयले रातको घटना भएकाले क्षतिकाे एकिन हुन नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बाढि पहिरोले क्षति पुर्‍याएको स्थानियले जानकारी गराएपछि प्रहरी टोली आज बिहान त्यसतर्फ पठाएको बताए ।

बाढी पहिराे आएकाे नेप्का गाउँ दुर्गम क्षेत्रमा पर्ने भएकाले क्षतिको यकिन विवरण आउन समय लाग्ने बताइएकाे छ । चंखेली गाउँपालिकाको केन्द्रसम्म पुग्न बाटाे अप्ठ्यारो भएकाले जोखिम मोलेर पैदल हिँड्नुपर्ने बाध्यता रहेकाे छ भने प्रहरीको टोली पुग्न ६/७ घण्टासम्म लाग्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताएका छन् ।

Page Views: 8
संबन्धित शिर्षकहरु
आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
महिला आयोग नारायणहिटीमा सर्दै
ताजा अपडेट
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने
  • जंगली भ्याकुर खाँदा एक जनाको ज्यान गयाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama