Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडाैँमा बिहानैदेखि वर्षा

- शुभ बिहानी / बिहिबार, जेठ ०७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेकाकाे छ । जसकाे कारण देशकाे विभिन्न भागकाे माैसमा बदलीसँगै वर्षा र हिमपात हुनुका साथै तराइ भागमा गर्मी बढ्न सुरु भएकाे छ ।

अहिले काठमाडाैँ उपत्यकालगायत देशका विभिन्न भागमा वर्षा भइरहेकाे छ । त्यसतै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नुका साथै बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज दिउँसो कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ भने मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशको तराई क्षेत्र र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने भएकाे छ । त्यसैगरि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको साथै तराइमा तातो हावा चल्ने र गर्मी बढ्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नुका साथै मधेश, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

Page Views: 13
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य बृद्धि
टोखा नगरपालिकाले धापासी आसपासका टहरा भत्कायाे
असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु हुने
ताजा अपडेट
  • सुनचाँदीको मूल्य बृद्धि
  • टोखा नगरपालिकाले धापासी आसपासका टहरा भत्कायाे
  • काठमाडाैँमा बिहानैदेखि वर्षा
  • असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु हुने
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama