Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुनचाँदीको मूल्य बृद्धि

- शुभ बिहानी / बिहिबार, जेठ ०७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ हजार ८ सय रुपैयाँ र चाँदी तोलामा ९० रुपैयाँले बृद्धि भएकाे हो ।

आज सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ काराेबार भइरहेको छ । हिजाे बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ काराेबार भएको छ भने हिजाे चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारका सुन प्रतिऔंस ४ हजार ५ सय ३६.६८ अमेरिकी डलर र चाँदी ७५.६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Page Views: 11
संबन्धित शिर्षकहरु
टोखा नगरपालिकाले धापासी आसपासका टहरा भत्कायाे
काठमाडाैँमा बिहानैदेखि वर्षा
असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु हुने
ताजा अपडेट
  • सुनचाँदीको मूल्य बृद्धि
  • टोखा नगरपालिकाले धापासी आसपासका टहरा भत्कायाे
  • काठमाडाैँमा बिहानैदेखि वर्षा
  • असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु हुने
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama