सरकारले हरेक वर्ष झैं यसवर्ष पनि नयाँ आर्थिक वर्षकाे बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गरेका हुन् ।
नयाँ आर्थिक वर्ष २०८३–८४ का लागि अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा बजेट भाषण गरेका हुन् । जेठ १५ गते सार्वजनिक गरिएकाे बजेटमा के-के समिटिए मन्त्री वाग्लेले वाचन गरेको बजेट भाषणको पूर्ण पाठ यस्ताे रहेकाे छ ।
बजेट भाषणको पूर्ण पाठ : तलकाे लिंक क्लिक गर्नुहाेस ।