Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कतारमाथि क्यानडाकाे गाेलकाे वर्षा ६–० को जित

- शुभ बिहानी / शुक्रबार, असार ०५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

फिफा विश्वकप २०२६ मा क्यानडाले कतारलाई आधा दर्जन गोल हानेको छ । भ्यान्कुभरको बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६–० को फराकिलो र जित दर्ता गरेको हो ।

राताे कार्ड पाएर ९ खेलाडीमा समेटिएको कतारलाई क्यानडाको यस एकपक्षीय जितमा क्यानडाका स्टार स्ट्राइकर जोनाथन डेभिडले उत्कृष्ट ह्याट्रिक गरेका थिए । क्यानडाले खेलको सुरुवाती मिनेटदेखि नै कतारलाई पूर्ण दबाबमा राखेको थियो ।

खेलको १६औँ मिनेटमा सायल लारिनले गोल गर्दै क्यानडाको खाता खोलेका क्यानाडाले त्यसपछि जोनाथन डेभिडले २९औँ मिनेट गोल गर्दै अग्रता कायम गरेकाे थियाे । कतारका होमाम अहमदले ३३औँ मिनेटमा रेडकार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित बन्यो। पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै टोलीलाई ३–० को बलियो स्थितिमा पुर्‍याए ।

कतारका असिम मादिबो ५१औँ मिनेटमा अर्को रेडकार्ड खाँदै मैदान बाहिरिएपछि दोस्रो हाफमा कतार ९ खेलाडीमा समेटियो । दोस्रो हाफमा पनि क्यानडाको गोल गर्ने क्रम रोकिएन र ६४औँ मिनेटमा नेथन सालिबाले टोलीका लागि चौथो गोल थपे। खेलको ७५औँ मिनेटमा कतारका मोहमद मनइले आत्मघाती गोल गरेपछि क्यानडा ५–० ले अघि बढ्यो ।

खेलको निर्धारित समय सकिनै लाग्दा जोनाथन डेभिडले आफ्नो व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा क्यानडाले ६–० को विशाल जित हात पार्दै क्यानडा समूह बीको शीर्ष स्थानमा उक्लिएको छ ।

Page Views: 75
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama