Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

- शुभ बिहानी / सोमबार, भदौ ०८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको सह-निर्देशक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै सह-निर्देशक पदको नतिजा सार्वजनिक गरेको जानकारी गराएकाे हो ।

नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नम्बर २०८२/८३ प्र.१०/१४२(खुला), तह १०, सह निर्देशक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

त्यसैगरी, नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नम्बर २०८२–८३ प्रा.१०–आ.प्र.१०२, तह १०, प्रबन्धक (आन्तरिक प्रतियोगिता) पदको लिखित परीक्षाको नतिजासमेत सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

Page Views: 1
संबन्धित शिर्षकहरु
गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सुनको मूल्य लगातार उकालो लाग्दै
आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama